Luna

Luna

43p

61 comments posted · 11 followers · following 42

14 years ago @ Mysansar - नेताहरु ... · 3 replies · +3 points

भो स्वागत नगर्नुस निक जी ! त्यस्तो बसमा ---- ड्राइभर परिबर्तन भए कुरा बेग्लै हुने थियो ----

14 years ago @ Mysansar - नेताहरु ... · 4 replies · +3 points

कुरा बेग्लै तर उनै हरु ड्राइभर छन् तपाइको "प्रजा" तान्त्रिक बसमा ;जो बर्सौ बर्स देखि सत्तामा हालीमुहाली गर्दै नेपाल लाइ "उधो" लगाउदै छन् ;

14 years ago @ Mysansar - नेताहरु ... · 10 replies · +3 points

निक जी !
तपाइको "प्रजा"तान्त्रिक बसको ड्राइभर
कांग्रेस भित्रैका सच्चा रास्त्र्प्रेमिहरुले नरुचाएको भ्रस्ताचारिको नाइके तथा केहि कम्युनिष्ट को नाममा कलंक शूद हरुको कठपुतली पिपल्पातेहरु नाभैदिएका भए

14 years ago @ Mysansar - नेताहरु ... · 0 replies · +3 points

कोकस्ता कठपुतली तिनको मुखुण्डो उतार्दै आउने चुनाब मा तिनलाई साच्चैको हास्य पात्र बनाइदिनु पर्छ !

14 years ago @ Mysansar - नेताहरु ... · 1 reply · +3 points

घोडाको रुपमै परिणत गरिदिनु पर्छ !

14 years ago @ Mysansar - नेताहरु ... · 2 replies · +3 points

यो 'मात्रा' ले चै ' काण्ड ' नै पुर्याउने भो
पुष्प जी ; हो पुष्प जी ,'काण्ड ' नहुदै
हामीले हाम्रा नेताहरुलाई " झकझक्याइ " रहनु पर्छ ; दिल्ली दौडने दौडाहा हरु लाइ
अब जनताले शूद हरु को तबेलामा बाध्ने

14 years ago @ Mysansar - पन्ध्र म... · 0 replies · +1 points

भाब जी !
तपाइको प्रतिक्रिया सधै पढ्न पाइयोस ,
लेखिरहनु होला .
धन्यबाद .

14 years ago @ Mysansar - काठमाडौ... · 0 replies · +1 points

महान अभियान थाल्नु पर्छ
हामि नमूना बन्नु पर्छ बिस्बा जगत मा
समेटेर करोड हातहरुलाई
तिनका साथ हरु लाइ
काठमाण्डौ को धुलो - फोहोर बढार्नु पर्छा
हिमाल सबैको आखामा सजिलै हास्न पाउनु पर्छ .

14 years ago @ Mysansar - काठमाडौ... · 1 reply · +1 points

सरकार !
दक्ष्य इन्जिनियर लाइ सम्मान गर !
तिनलाई आवहान गर !
काठमान्दु
डाफेको सिउर हुनुपर्छ
काठमान्दु
मयुर नाच्ने बगैचा हुनु पर्छा

14 years ago @ Mysansar - काठमाडौ... · 3 replies · +1 points

धुलो का कुहिरो मुनि
आखा बिझाउने
हिस्सी नपरेका
किला काटी जस्ता
कंक्रिट तले भबन हरु
डाफेले भाले कुखुराबाट सिउर सापटी पाए जस्तो ---
के-के-के-के नमिलेको !