krishna444

krishna444

3p

4 comments posted · 2 followers · following 0

14 years ago @ Mysansar - टुँडिखे... · 0 replies · +1 points

Rakesh ब्रो, लुकेर गर्नेलाई त कसरि कारबाही गर्नु र ? तेसो भनेर खुलमखुल्ला गर्नेलाइ केहि नगर्नु ??

14 years ago @ Mysansar - टुँडिखे... · 0 replies · -1 points

पोलिसले गरेको एस्तो कार्य सतही रूपमा सोच्दा नराम्रो लागे पनि , येस्ता अनैतिक कुराहरुलाइ बढावा दिनु चाही हुदैन. हाम्रो समाज पच्चिमे समाजमा परिबर्तन त भयको छैन | जतिसुकै जे भने पनि हाम्रो समाजले एस्लाई पचाउन सक्दैन|

14 years ago @ Mysansar - सम्पति '... · 0 replies · +1 points

यो धेरै राम्रो कुरा हो.गल्ति जो सुकै बाट पनि हुन सक्छ तर हाम्रा कतिपय नेताहरुलाई माफी माग्न पनि आउदैन के भन्ने लाज पचेका नेताहरुलाई .........

14 years ago @ Mysansar - निस्क्र... · 0 replies · +1 points

नेपालमा परमानन्द झा जस्ता व्यक्ति उप रास्ट्रपति हुनु भनेको नेपालको दुर्भाग्य हो . राम्रा व्यक्तिको कदर हुदैन उल्टै दुख दिने कम हुन्छा . तर नराम्रो गर्ने व्यक्ति हरु (जस्तै ऋषि धमला, परमानन्द झा ) को कदर हुन्छ र उनीहरुको गल्ति लै ढाकछोप गर्ने काम गरिन्छ. एस्तो गरेर देश कहिले पनि उभो लाग्दैन..