विस्मृती

विस्मृती

43p

14 comments posted · 7 followers · following 0

14 years ago @ Mysansar - माओवादी... · 2 replies · +2 points

मित्र, तपाईको पहिलो प्याराग्राफमा म अलि सहमत हुन सकिन । त्यो के हो भने नेपालमा अहिले माओवादी र गैरमाओवादी मात्र दुई वटा शक्ती छन भन्नु पुर्णत भ्रम हो । किन भने तपाईको भाषामा यि दुई वाहेकका अन्य शक्तीहरु ( क्षेत्रिय, जातिय र अराजनितिक क्रियाकलाप राजनिती गर्ने ) शक्तीको कदमले जनताको जिवन शैली र दिनचर्यामा परिवर्तन ल्याएको छ भलै ति शक्तीहरु सत्तामा नपुगुन । तर अगाडी देखिएको शक्तीहरुमा माओवादी र गैर माओवादी स‌सदवादी दल भए पनि देशलाई स‌चालन गर्ने लौनचौर लागायतका अन्य शक्तीकेन्द्रहरु यि दुवै मा पर्दैनन । र यिनी हरु तेस्रो शक्ति जन्माउने क्षमता राख्दछन ।

14 years ago @ Mysansar - पात्रहर... · 6 replies · +3 points

विदेशमा वसेर नेपाललाई सिम्किम र सोमालिया बन्न मलजल गर्दै हुनु हुन्छ । तपाईलाई के ले रुवायो ?? यहाँ हाम्रा गाँउमा मान्छे सँग काठमाण्डौ जाने पैसा छैन विदेश पुग्नु भा छ तपाईलाई देशले कसरी ठग्यो ?

14 years ago @ Mysansar - पात्रहर... · 1 reply · +1 points

खस भाषामै लेख्नु पर्छ भन्ने छ र यही भाषा बोल्नेहरु शोषण गरिरहेका छन उनिहरुको भाषा किन बोल्ने ? :-:D

14 years ago @ Mysansar - पात्रहर... · 2 replies · +1 points

एउटा वादीहले देशलाई यहाँ ल्याई पुर्यायो । अब अरु वादीको पालो । देशका आदी वासी भुमी पुत्र उनिहरु नै हुन आफ्नो माग नछोड । आ आफ्नो राज्यको लागी लड पुग्दैन भने न्युयोर्क पनि ठुलै ठाँउ हो त्यहा पनि एउटा राज्य मागे हुन्छ । कसो ओबामाले नदेलान ।

14 years ago @ Mysansar - पात्रहर... · 0 replies · +3 points

तपाई जस्तो थियो कुनै बेला मेरो पनि विचार । अहिले आएर म गलत रहेछु भन्ने लागी रहेको छ । सवै वाहुन धनि र उच्च पदमा छन र ? सवै गैर वाहुन पनि गरिव छैन । यहाँ विकास जातिय राज्य विभाजन गरेर हैन भौगोलिक र आर्थिक आधार तय गरेर गर्नु पर्ने वेला भा छ । नत्र वुढानिलकण्ड, सेन्ट जेभियर्स पढेको परियार ले दार्चुलाको दलितको कोटामा एम. वि. वि. एसमा नाम निकाल्छ । तपाईहरुले वुझेको त्यही नै सहि हो जस्तो लाग्छ मलाई । म पहिला गलत थिए होला अहिले छैन । जातियताको आधारमा राज्य स‌रचना गर्ने हो भने तपाँईहरु त विदेशि हाल्नु भो तर हाम्रो विजोग हुनेछ ।

14 years ago @ Mysansar - पात्रहर... · 9 replies · +3 points

बाहुनहरु लाई गाली गर्न पाउनु भो नि अब तपाईको जुनी नै सार्थक भो वाहुन वादी धर्मकर्ममा विस्वास छ भने वैतरणी नदि तर्नु भो तपाईले । तपाईको जय होस ।

14 years ago @ Mysansar - पात्रहर... · 0 replies · 0 points

छुवाछुत त अकाट्य रुपमा हटनु पर्छ यसको विरोध कसैले गर्दैन । मेरो कन्सर्न जातिय राज्यको सवालमा हो नेपालको सन्दर्भमा जातिय राज्य कसरी बनाउने हो मलाई राम्रै सँग वुझाई दिनु होस । सुनसरीमा ईनरुवामा मधिसे धेरै छन ईटहरीमा थारु र क्षेत्री वाहुन र धरानमा मतवाली धेरै छन अब मलाई भन्नु सुनसरीलाई कति टुक्रा पार्ने ? जाजरकोटका मान्छेको लगभग आर्थिक स्थिती समान छ भने राज्यो छनोट त्यस आधारमा गर्नु पर्छ भन्ने हो । नत्र ईनरुवाको यादवले भोक्राहाको मुसहरलाई सासन गरी गरी रहेने हो भने यो मुद्दा कहिले टुङ्गिन्छ ? केटाकेटीले चकलेट वाढे जस्तो हैन यो कुरा अलि परिपक्व भएर लेख्नुस । गल्ती कसले कति गर्यो भनेर नापी रहने बेला हैन ।

14 years ago @ Mysansar - पात्रहर... · 17 replies · +3 points

नेपालमा धेरै भो राजनिती त्यसैले आफ्नो कमजोरी लुकाउन भाषा धर्म र क्षेत्रियताको कुराले राजनिती नगरौ समय क्रममा यि कुरा आफै मिल्दै जान्छन पहिले सवैलाई आर्थिक रुपमा सक्षम बनाउ भन्न खोजेको मैले । किन भने जातिय क्रान्तीले यो देशमा तिम्लाई मुख्यमन्त्रि त बनाउला नै तर सिक्किम मा झै भारतिय झण्डा फहराउने छ ।

14 years ago @ Mysansar - पात्रहर... · 2 replies · -1 points

तपाईको कुरा पनि ठिकै हो जस्तो लाग्छ तर कुरा गहिरो छ । तपाईले नेपाल छोडि सक्नु भा भए कहिले छोड्नु भा हो कुन्नी? नेपालका कुनै पनि (स‌स्कृत विध्यालय छोडेर) स्कुलमा स‌स्कृत अनिवार्य छैन । नेपाली भन्न खोज्नु भा भए मैले पनि भोली मनाङ्गे सँग कुरा गर्नु पर्छ उसले पनि म सँग कुरा गर्नु पर्छ त्यसैले माध्ययम भाषा चाहिन्छ । त्यसैले हुन सक्छ राज्यले गैर नेपाली भाषीलाई नेपाली पढ भनेको । त्यो तपाईहरुलाई चित्त वुझेन भने आउनुस नेपाली भाषा हटाई दिउ सल्ला गरेर ।

समस्या छैन त म पनि भन्दिन तर यो सम्यस्या मुल जड आर्थिक कारण हो । पहिले त्यसलाई सम्बोधन गर्नु पर्छ नत्र भोली राई हरुको भने गोडा चार एक राज्य हुन्छ । किन भने जातियताको कुरा धेरैको लागी मुख्यमन्त्रिको राजनिती हो ।

14 years ago @ Mysansar - पात्रहर... · 26 replies · +1 points

नेगेटिभ मार्किङ्गले सहि कुरा भन्दा पनि मासले तालि बजाउने कुरा गर्नु पर्ने भएको देखेको छु मैले । यसले सतही मुल्याङ्कनलाई बढावा दिएको छ।

लारा जी आफुलाई बाहुनवादी भनाएर गर्नु गाली गर्नु भो वाहुनलाई । पढ्ने सिक्ने उमेर वाउले लाहुर वाट कमाएर ल्याएको पैसाले मातेर हिड्ने अनि अनि यो योग्यता वा योग्यता भन्दा माथीको काम नपाउदाँ वाहुन गर्न दिएन भने गाली गर्ने ? धरान त मतवाली बाहुल्य भएको ठाँउ हो क्यारे मलाई एउटा कुरा भन्नु त तपाईलाई क्लासमा फष्ट हुन र राम्रो सँग पढेर शैक्षिक योग्यता अनुसार को राम्रो पोष्टमा पुग्न कसले रोकेको थियो । जसले त्यसो गरे तिनीहरुलाई आफु मुन्तिर बाहुनहरुलाई राखेर हाकिम भै खाएकै छन नि । कि तिनिहरु पनि बाहुनका झटकेलो सन्तान हुन ??
जातिय क्रान्तीले यो देशमा तिम्लाई मुख्यमन्त्रि त बनाउला नै तर सिक्किम मा झै भारतिय झण्डा फहराउने छ । ख्वै वाहुनहरु गर्न दिएन भन्छौ सामाजिक क्रान्तिको कुरा गर्छौ ख्वै तिम्लाई आर्थिक क्रान्ति गरेर सामाजमा परिवर्तन ल्याउन कसले रोकेको छ ?