Bhamirthapa

Bhamirthapa

50p

64 comments posted · 3 followers · following 59

14 years ago @ Mysansar - प्रचण्ड ... · 0 replies · +2 points

महामुर्खको उपाधिदिने महामानवलाइ पनि बधाई छ !
अनायासै traffic, red light हेर्दै नहेरी जम्प गर्नु भएछ, हुन सक्छ विद्वानको उपाधि नमिलेको गुनासो होला, अहिले मैले विद्वाननै भनेर स्वागत गरे तर तपाइले भने जस्तै मेरो र अरु धेरैको नजरमा खुशीले उफ्री -उफ्री महामानव बाट दानबमा झर्ने बाताबरण चाही नबनाउनु होला |

14 years ago @ Mysansar - प्रचण्ड ... · 0 replies · +3 points

संबिधान निर्माणको लागी यो बाधक, उ बाधक भनेर अनेक बहाना बनाउने माकुने सरकारले नै सिकाको भन्नु पर्ला नि ! अझै पनि यहि सरकारको भरमा धमिलो धमिलो डकार छोड्दै तल माथि कमेन्ट लेखने प्रिय मित्रहरु ! भोलि माओ बिनाको संबिधान भन्ने सोचलाई जरै देखिन् धोई दिंदा पनि फरक नपर्ला ! बिचरा गधा, कुकुर, बंगुरको पनि किन नाम लिनु र पुष्प जी !

14 years ago @ Mysansar - प्रचण्ड ... · 5 replies · -1 points

केसु जी,
सबै घटनालाई एउतै उदहारण दिन त अलि नमिल्ला ! नत्र के गिर्जाले आन्दोलन गर भनेर आन्दोलन गरेको होला त प्रचण्डले ? केहि पाउनुकको लागी केहि गुमाउनु पर्छ भन्छन धैर्य गर्न्नु होस् | प्रतिक्षाको फल मिठोनै हुन्छ |

14 years ago @ Mysansar - प्रचण्ड ... · 7 replies · -2 points

प्रचण्ड ज्यु सिंगापुर जानुस, जापान जानुस, चीन जानुस जता सुकै जानुस तर यो बर्तमान परिस्थितिमा करोडौं नेपाली जनताले तपाईसंग गरेको गहकिला आशा, अपेक्षाहरु भने पक्कै पनि लिएर फर्कनु | (राजनीतिक दृष्टिकोणलाई अलिकति पर राखेर ) गिर्जा जी को पनि सु-स्वास्थ्यको कामना गर्दछु |

14 years ago @ Mysansar - रेखा थाप... · 0 replies · +1 points

hi, manju ji,
I think today is your B'DAY in my sansar. bcoz i jus seen to you...1st time @here.
What a imaging word "thuikka mula prachanda" .....!!!! congrazz...!!!!
anyways don't take wrong.

14 years ago @ Mysansar - कसो अन्त... · 0 replies · 0 points

निर जी,
गिर्जाको सिंगापुर पलायन उहाँको स्वास्थ्य स्थितिको कारणले भन्ने बुझिन्छ, त्यसको खर्च कस्ले गर्ला र कतिहोला भन्ने बारेमा अहिले सरकारमा हुने हैकमबादिहरुलाई नै सोधे थाहा होला ! आन्दोलकारी संग पैसा धेरै भएर कन्सर्ट राखेको तर निर जी लाइ मेरो संसारको बुद्धि-जीबी पाठकको स्थान दिएर निम्तो नगरिएको मा अलिक दुख लागेको रहेछ ! सुर्ता नगर्नोस अर्को कन्सर्टमा तपाइको नाम सबै भन्दा अगाडी हुने छ |

किनभने "हिजो माओ-बादी को कंसर्ट आजा गिरिजाको बिदेश चालान |" कति सजिलो छ है कम्पेयर गर्नुलाइ ! यदि व्यंग्य भए पनि अलि सुहाएन निर जी, माफ गर्नु होला |

14 years ago @ Mysansar - यसरी सकि... · 0 replies · -1 points

यो public place हो ! तपाइको त्यो जति बेला मन लाग्यो त्यति बेला थुकेर जाने dumping area हैन
माथिको सत्य तथ्य राम्ररी बुझ्नु होस् र फोटोहरुलाई पनि नियाल्नु होस् ! तर तपाइको आँखानै कमजोर भए त तपाइको दोष छैन नत्र भने "पागल" जसको परिभाषानै थाहा नहुनेले जहाँ मन लाग्यो त्यहि ओकल्न पछाडी पर्दैनन !

poudelnarayan महोदय, आशा छ ! अर्को प्रतिक्रियामा त्यो इन्डियन पाराबाट हटेर नेपाली सैलीमा पेश हुनुहुनेछ | धन्यवाद !

14 years ago @ Mysansar - यसरी सकि... · 3 replies · +6 points

सलौं-सालदेखि भनौ या पंचायतीकाल देखि चलिआएको ढुंगा, मुढा, तोड-फोड, टायर-ट्युबको धुँवा, हाना-हान र मारा-मारको आन्दोलनको रुप, रंग, स्टायलनै फेरीदियर इतिहासमै पहिलो अनुसाशित आन्दोलनकारी हुनुभएकोमा बधाई छ ! आशा छ अब भबिष्यमा आउने हरेक कामहरुलाई पनि यसरीनै अनुसाशित ढंगले निरन्तरता दिनु भयो भने नेपाली जनताले संधैको लागी स्वागत गर्ने छन्, ढुक्क हुनुहोस | " well done " कमरेड महोदय !

14 years ago @ Mysansar - भद्रकाल... · 0 replies · 0 points

prakash ji
अलिकति उश्रींखल भए पनि समर्थन चाही छ है !

14 years ago @ Mysansar - माओवादी... · 0 replies · +1 points

यस्तो सोंचनिए शान्तिपूर्ण आन्दोलनलाई सत्तापक्षले अतिनै जिम्मेवारीपूर्ण रुपमा लिनु पर्ने हुन्छ र यति भएमा मंसिर ५ को अल्टिमेटमलाइ पर्खनु पर्छ जस्तो लाग्दैन | आशा छ राम्रो हुने छ |