gobinda

gobinda

21p

15 comments posted · 54 followers · following 0

14 years ago @ Mysansar - संसदमा भ... · 0 replies · -3 points

धन्न !!! नेपाल आमा ले यस्ता कपूत हरु लाई पाली राखेकी छन !! अब नेपाल लाई "उतरांचल हिमाली प्रदेश भारत" बनाउने योजना मा सहयोग गर्ने भए यी नेता भनाउदा डाका हरुले !!
मलाई त नेपाल का नेता को बारे बोल्न पानी घिन लाग्न थालों ...छि ...............

14 years ago @ Mysansar - प्रचण्ड ... · 0 replies · -1 points

आज भोली क्या उधेक लाग्छ हाम्रो नेपाल को बस्तुस्थिथि देखेर !!!
जनता को टाऊकामा गिर खेल्न पाको छ खेल खेल डाका का सरदार हरु हो !!!
अर्को चोटी भोत माग्न आओ हैत !!!?? तिमीहरु ली लाठो लाएर न लखेड़े त !!! =/

14 years ago @ Mysansar - कसो अन्त... · 0 replies · -1 points

होईन !!!! के राची लानेनी खर्च को काल !!! बरु प्राइभेट डॉक्टर दिने बंदोबस्त गर्ने कुरा ची चलाऊ है || मेरो साथी छ डॉक्टर उसले "मन्तिर को" साथै मंत्राणि को सम्पूर्ण शारीर को नै स्क्यन गरेर अति उचित पद्दति द्वारा उपचार गर्छ रे ||

यहाँ मलाई भनेको भनेई छ || उसको उपचार गर्ने कड़ी नामी र दामी साथै उच्च इस्तरको छ रे ||

14 years ago @ Mysansar - भद्रकाल... · 0 replies · +1 points

पुष्प जी !!!

माफ़ गर्नु हो ला !! माओबादी ले आहिले [हिजो आज ] रास्ट्रपति को कदम सचियोस [ सच्याउनु पर्छ } अनी हाम्रो नागरिक सर्बोचता हुने छ भन्नु चै सार्वजनिक "ट्वाईलेट" मा दुबै हात हालेर गिजोलो -गिजोली मेरो सामान हराएको छ भन्दै खोज्नु जस्तै हो जेस्तो लाग्छ | किनकी "रास्ट्रपति ले के कदम चलेका थिए रे" भन्ने बेला भएको छ आज ||

14 years ago @ Mysansar - भद्रकाल... · 1 reply · -3 points

पुष्प जी !!!

माफ़ गर्नु हो ला !! माओबादी ले आहिले [हिजो आज ] रास्ट्रपति को कदम सचियोस [ सच्याउनु पर्छ } अनी हाम्रो नागरिक सर्बोचता हुने छ भन्नु चै सार्वजनिक "ट्वाईलेट" मा दुबै हात हालेर गिजोलो -गिजोली मेरो सामान हराएको छ भन्दै खोज्नु जस्तै हो जेस्तो लाग्छ | किनकी "रास्ट्रपति ले के कदम चलेका थिए रे" भन्ने बेला भएको छ आज ||

14 years ago @ Mysansar - भद्रकाल... · 6 replies · +3 points

पुष्प जी !!

१. हामीले ६०१ जनालाई किन निर्वाचन माँ "बिजही" बनाएर पठाको हो ??
२. सभाशद हरु को काम मत्री हुन हाना-हान गर्न पो हो की ??
३. देशका कर्मचारी लाई कूटने पो हो की ??
४. आन्दोलन गर्न पो हो की ??
५. जनता लाई सास्ती दिन पो हो की ??
६. अनी यो आन्दोलन चै केकालागी रछ नि ??

संबिधान शभा को बारे तेती था भएन !!! तपाई को समर्थन चै के को लागी हो नि ??

14 years ago @ Mysansar - भद्रकाल... · 5 replies · -1 points

नेपाल माँ आजा भोली गाईजात्रा हेर्न गाइजात्रे पूर्णिमा पर्खिनु नपर्ने भो || हाम्रा नेता हरु ले राम्रै गरी देखाउदै छन || सरकार माँ बस्ने हरु निषेधाज्ञा को उर्धी गर्छ | पर्तिपक्ष { आन्दोलन करी } मान्दीन भंन्द्छ | अनि फेरी निषेधाज्ञा फिर्ता लिन्छ | होईन यी नेता हरु ले हामी जनता लाई उल्लू बनाएका हुन्की केहो ?? दिनै पीछे को रात्रि भोजमा के कुरा हुन्छ भनेको त " तं कुटेजस्तो गर म चै रोएजस्तो गर्छु |" भनेर पो निर्णय गर्दा रहेछ बा ||

लौ अबचै यी सबै सभासद हरु लाई संसद भवन म हुलेर शम्भिदान नाबनाई बाहिर आए कालो मोसो दलेर सहर घुमाउने योजना बनाउनु पर्ला है साथी हो || यिन ले ता हदै पो गारे वा ||| नत्र मुला साग हरुलाई लात्ताले हानेर बरीको पाटा पुराउने पो हो की ....

14 years ago @ Mysansar - नेटवर्क ... · 0 replies · 0 points

विदेश तिर अलि अलि पैसा हुने हरु लाई यस्तो बिजिनेस मा लगाउने हरु धेरै हुन्छन | यस्तो कार्य प्रतक्ष रुपमा मान्छे लाई डोका मा हालेर ढोका थुनेर धोका दिनु सिवाय के हि होईन भन्ने लाग्छ |

14 years ago @ Mysansar - छान्ने ह... · 0 replies · +1 points

मैले पनि ६ वटा 'आइडी' baata भोट दिए !! ल रिचा बहिनि नेपाल को नाक राखहै !!!

14 years ago @ Mysansar - नाचेरै घ... · 1 reply · +3 points

संसदबादी थिए नारद, जता फाइदा उत्तै मिले
सत्यबादी भइ कृष्ण गोपिनिबिच सधैं झुले
यथास्थितिबादी थिए ब्रम्हा, एउटै फुलमा सधैं बसी
एउटा श्रृष्टि गरे उहिले, हेर्छन्, बस्छन् त्यही अझै

तेतिसकोटी त देवतै थिए, अरु प्राणी कति कति
त्यत्रो बिभिन्नताबाद, अटाउने धर्म सँस्कृति
खुम्चिएर अब अहिले, दुइकोटी हुँदा पनि
अटाएनन् र उठेकाछन्, महाभारत गरौं भनी ।।