Bijaya

Bijaya

25p

24 comments posted · 3 followers · following 0

14 years ago @ Mysansar - अर्को आन... · 1 reply · +1 points

गगनेजी यति लामो कमेन्ट कसरि लेख्नु हुन्छ मैले त तिन लाइन पनि लेख्न मिल्दैन | Please suggest

14 years ago @ Mysansar - अर्को आन... · 0 replies · 0 points

कांग्रेस र एमाले त अझै पनि दोस्रो तेस्रो राजनैतिक शक्तिको रुपमा कायम नै छन् तर माओबादीको अस्तित्व नै बिलय हुन् सक्ने सम्भावना तिर पनि माओबादीको ध्यान जानु जरुरि छ |

14 years ago @ Mysansar - अर्को आन... · 1 reply · 0 points

हालको आफ्ना समर्थक देखेर त्यसलाई आफ्नो राजनैतिक दम्भ पुरा गर्ने माध्यमको रुपमा मात्र लिएमा वा आफ्नो पदलोलुपता को लागि मात्र प्रयोग .........

14 years ago @ Mysansar - अर्को आन... · 2 replies · 0 points

माओबादीले पनि गरिब जनताको त्यो भरोसा कायम राख्नको लागि के कस्ता कार्यक्रम हरु दिने हो त्यसमा निकै विचार पुर्याउनु पर्छ |

14 years ago @ Mysansar - अर्को आन... · 3 replies · 0 points

माओबादीप्रति गरिब जनता ले दिएको त्यो समर्थन को पछाडी उनीहरुका अनेक आशा र भरोसा छन् र उनीहरु माओबादीका प्रत्येक गतिविधिलाई ध्यान दिएर हेरी रहेका छन् |

14 years ago @ Mysansar - अर्को आन... · 4 replies · 0 points

माओबादीको पछाडी अहिले देखिने भिड बिगत मा नानीमैयाको समर्थन मा जस्तै एमाले र कांग्रेस सित असन्तुस्ट समूह पनि छ (त्यसो भन्दैमा माओबादीको आफ्नो ठुलो जमात छैन भन्न खोजेको कदापी पनि होइन) |

14 years ago @ Mysansar - अर्को आन... · 5 replies · 0 points

बिगतका दुइ दसकमा यी राजनैतिक दलहरुले चाहेको भए नेपाली जनताको आर्थिक स्थिति निकै माथि पुग्न सक्थ्यो तर दलीय स्वार्थले गर्दा राजनैतिक व्यक्तिहरु त धनि भए तर जनता को स्थिति जस्ता को त्यस्तै नै रह्यो |

14 years ago @ Mysansar - अर्को आन... · 6 replies · 0 points

बिस वर्ष पछी त्यहि नेपाली जनताको ठुलो समूह कांग्रेस र एमालेको नाम सम्म पनि सुन्न नचाहने स्थितिमा पुगेको छ | बिस वर्ष पछी त्यहि नेपाली जनताको ठुलो समूह कांग्रेस र एमालेको नाम सम्म पनि सुन्न नचाहने स्थितिमा पुगेको छ | ....

14 years ago @ Mysansar - अर्को आन... · 7 replies · 0 points

माओबादीको पछाडी अहिले ठुलो नेपाली जमात छ | बिगतमा तिनीहरुले कांग्रेस र एमालेलाई पनि यसै गरि ठुलो समर्थन दिएका थिए भन्ने कुराको प्रमाण बहुदलको आगमन पछी काठमाडौँमा निस्केको विजय जुलुसको भिड हेर्दा थाहा हुन्छ |

14 years ago @ Mysansar - काटियो क... · 0 replies · -1 points

केहि समय बाटो बिराएको नेपाली कांग्रेस पार्टीले फेरी प्रजातान्त्रिक हिसाबले काम सुरु गर्न थालेकोमा बधाई छ | Keep it up guys .....