binodtimilsina

binodtimilsina

20p

18 comments posted · 3 followers · following 1

14 years ago @ Mysansar - सकिन लाग... · 0 replies · +1 points

पुष्पजी ले ठिकै भन्नु भयो अहिले जति बिजोग सहनु छ सहदा हुन्छ,किनकि अब सहने पालो माओबादीको आउदैछ/गिरिजा बाऊ जाँदैछन साथमा माओबादी नामको घाडो लिएर!!!!!!!

14 years ago @ Mysansar - पारस फेर... · 0 replies · -1 points

यो केहि हैन उ आफैद्वारा चर्चामा रहिरहन प्रायोजित प्रोपोगान्डा मात्र हो,एक कानले सुन्ने अर्को कानले उडाउने गर्नु नै बेस हुन्छ, सबै संचार क्षेत्रले,किन महत्व दिने येस्ता प्रायोजित कुराहरुलाई/

14 years ago @ Mysansar - इन्टरने... · 1 reply · +1 points

बीरजी,
१/२ रात राख्छन,तल देखि माथि सम्मकाले चाख्छन!अनि छोडी दिन्छन!प्रहरीको पनि त उही हो नि!मेरो संसारमा जस्तै कमेन्ट गरे पनि यौनको बिषयमा को पछी हट्ला र नभेटे सम्म?

14 years ago @ Mysansar - इन्टरने... · 0 replies · 0 points

यिनीहरुले त कसैलाई असर नगर्ने गरि आफुले मनोरंजन लिए र अरुलाई पनि दिए,सबैले यौन क्रियाकलाप गर्छन नै आ-आफ्नो ठाउमा/कारबाही गर्नु पर्ने त तिनीहरुलाई हो जो दिन दहाडै समाज कै अगाढी यस्ता क्रियाकलाप गर्छन!!!
हैन सरकारले यो बिषयमा कानुन बनाएर यौन व्यबसयालाई व्यवस्थित गर्ने बेला भएन र ?किन जुनै सरकार पनि कानमा तेल हालेर बस्छ,यो विषयमा?

14 years ago @ Mysansar - नेताहरु ... · 0 replies · +1 points

हिन्दी नगरी मुम्बैमा,हिन्दीमा सपथ लिए बापत सांसद संसद भवनमै कुटीन्छन तर नेपालमा त्यहि हिन्दीको वकालत गर्दै हिड्ने भारतीय टट्टूले जे भने पनि कुरो उही हो,अरु भन्दा चोखो देखिने अभिनय गर्दैछ विचरा उपेन्द्र!!!!!

14 years ago @ Mysansar - मन्त्री... · 0 replies · 0 points

ल ल जय होस् माओबादीको!!!
गैर माओबादीहरुले पनि उनिहरु कै सिको गर्न थाले,अब चाही देश बन्ला कि!!!!!!!!!!कि कसो?

14 years ago @ Mysansar - पन्ध्र म... · 0 replies · +2 points

""पन्ध्र मिनेटको भावविभोरता""
देशको लागि मात्र पन्ध्र मिनेट ?सक्नु हुन्छ भने जिन्दगि दिनुस देशको लागि!!
हैन भने गोही आँशु रोएर खोक्रो देशभक्तिको गीत गाउनुको के अर्थ दिपक जी?

14 years ago @ Mysansar - पन्ध्र म... · 1 reply · +1 points

खै लेखकले अलि रुन्चे कुरा गरे जस्तो लग्यो मलाई त!!!रुएर देश बन्छ र ?रुन्दैमा देश प्रेम हुन्छ र??कर्ण शाक्यको ""सोच"" राख्नुस न सबै नेपाली ले अनि देश बन्छ र कसैले बिदेशमा या स्वदेशमा बसेर देशको लागि रुनु पर्दैन शायद!!!!

14 years ago @ Mysansar - पात्रहर... · 0 replies · +2 points

” किनभने, संभोगको समस्त परिभाषाबाट अलग्गिएर, आवेशबाट उत्तेजनाबाट तातिएर अंग–प्रत्यंग चरमोत्कर्षबाट जन्मिएको त्यस्तो स्वभिमानी युगपुरुषको हाम्रो मुलुकलाई नितान्त आवश्यक छ।"' हो लाराजी तपाइको यो शब्द नै यथार्थ हो आजको नेपालको,के त्यो युग पुरुष जन्माउने आमाहरु पाउला त नेपाल ले ?

14 years ago @ Mysansar - काटियो क... · 0 replies · 0 points

बल्ल कांग्रेसी नेताहरुको घैटोमा घाम लागेछ!अनि कोइरालाको दासत्वबाट मुक्ति पाएऊ तर आउदा दिनहरुमा मुक्त कमैयाको जस्तै हालत नहोस!!!