Nischal

Nischal

63p

17 comments posted · 3 followers · following 0

14 years ago @ Mysansar - 'राजा'को ... · 2 replies · 0 points

कुरो त ठिकै भन्नु भयो बानियाजीले त्यो CDO लाई हनुमान भनेर | सरकारी कर्मचारीहरुले हनुमानहुनुनै पर्ने अवस्था हरु पनि हुन्छ | तर यो लेख को आधरमा तपाईंलाई कसैले मन्त्री बेगम को हनुमान भन्यो भने क भन्नुहुन्छ कुन्नि?

14 years ago @ Mysansar - 'राजा'को ... · 1 reply · +12 points

बिचरा बानियाजीले कुरा भुझ्नुभयेन जस्तो छ | कसैले पनि यहाँ CDO लाई राम्रो वा नराम्रो भनेर बहस करेको छैन | हामिसबैलाई थाहा छ की नेपालका सरकारी कर्मचारीहरु कस्ता हुन्छन भनेर | कुरो मन्त्री भनाउदाले नै हात्पात मा लाग्यो भन्ने हो | कुरो जंगली मानसिकत र पागल्पनको हाविहुनथल्यो भन्ने हो | कुरो बुढी मरी भन्दा पनि कालहरुको बिगबिगी भयो भन्ने हो |

14 years ago @ Mysansar - कसो अन्त... · 8 replies · +20 points

मेरो बिचारमा बेगम साहेब्नी लाई रान्ची लैजानुपर्ला जस्तो छ| अली मानसिक गड्बडी जस्तो पनि छ |

14 years ago @ Mysansar - यसरी भयो... · 1 reply · +6 points

आन्दोलन भनेकै टायेर बाल्ने हो भन्ने हरु वा मान्छे मारेर मात्र क्रान्ति हुन्छ भन्ने जस्ताले धर्ना गरेर पनि बिरोध गर्न सकिदो रहेछ भन्ने पाठ सिकेर नयाँ शैलीमा बिरोघ गरेछन | यो राम्रो कुरा हो |

14 years ago @ Mysansar - भद्रकाल... · 0 replies · +3 points

मान्छे मारेर मात्र क्रान्ति हुन्छ भन्ने प्रचन्ड जस्ताले धर्ना गरेर पनि बिरोध गर्न सकिदो रहेछ भन्ने पाठ सिकेछन | यो राम्रो कुरा हो |

14 years ago @ Mysansar - मन्त्री... · 0 replies · +2 points

नेपाल एउटा रमिते हरुको भिडभाडमा सयेर गर्ने जाली, फटाहा, अवसरबादी, र irresponsible हरुको देश हो | यहाँ रमिता देखाउने नायक र खलनायक हरु लाई महान नेता भनेर पूजा गरिन्छ | प्रचन्ड, बाबुराम जस्ता पनि यस्तै मान्छे मार्ने, कुट्ने गरेर रमिते जनताहरुको मन जितेर भारी भोट पाउने नेता भएका हुन्। यो घटनाले बेगम साहेब्नीको मान सान बडाउने छ किनकी उनको रमिता अली उपल्लो दर्जाकोनै छ | उनले अब बरिस्ट उपप्रधान्मन्त्री सम्म बन्ने योग्यता हासिल गरेकी छन् |

14 years ago @ Mysansar - इन्टरने... · 0 replies · +1 points

I meant i was asking this question to Gita

14 years ago @ Mysansar - इन्टरने... · 0 replies · +1 points

This was my comment. How come it appears in your name?

14 years ago @ Mysansar - इन्टरने... · 0 replies · 0 points

संगीता जी लाइ नाइके त भने, तर उनका पनि नाइकेहरु छन् कतै | कि त मन्त्री ज्यु , नभए प्रहरी का टाउके वा कोहि न कोहि ठुलाबडा भनाउँदा ले चलाएको हुनुपर्छ यो गिरोहलाई |

14 years ago @ Mysansar - टुँडिखे... · 0 replies · +6 points

यो अलि हजम भएन | खुलम खुल्ला अस्लिल कार्य नगर्नु हाम्रो धर्म हो | तस्बिर अनुसार तेस्तो अस्लिल कार्य गरेको नै देखिदैन | गरेकै भए पनि सभ्य किसिमले सम्झाई बुझाई गर्नुपर्ने | बिचारा पोलिस हरु न हुन, ज्ञान को कमि छ, उदण्डता र अभिमान बढी नै होला | तेसैले धेर राम्रो नराम्रो कुरा गर्नुभन्दा पनि पोलिस हरु लाइ केहि पाठ सिकाउन पाए भबिस्यमा राम्रो हुनेथियो | |