hankimdo

hankimdo

26p

18 comments posted · 19 followers · following 0

520 weeks ago @ DCnepal Main Page - सभासदहर... · 0 replies · +1 points

कारबाही गर्न खोज्ने सिडियो र डीएस पी लाई उल्टै यो गृह मन्त्रि ले थर्कायो अहिले भने कारबाही प्रक्रिया चली राखेको छ भन्छ !!! फटाहा

522 weeks ago @ DCnepal Main Page - चितवन जि... · 0 replies · +1 points

good !! we will be support !!!!!!!!!!!!!

522 weeks ago @ Mysansar - माफी मगा... · 0 replies · +1 points

धन्यबाद मदन जी !!
के माकुने ले राष्ट्रपति ले गल्ति गरेको भन्दै मा नागरिक सर्बोच्चता कायम हुन्छ त ?? मन्त्रि ले कर्मचारीलाई पिट्ने लाई कानुनी कारबाही हुन्छ ?जबकी २२ दलको सहमति अनुसर राष्ट्रपतिले निर्णय दिएको थियो भने तत्कालिन प्रधानमन्त्री ले मंत्रिपरीसद को निर्णय बिना कटुवाल लाई हटाउन जाहेरी गरेका थिए /माकुने आफुले यो समस्या समाधान गर्न सक्दैन किन कि उ लंगडो छ र माओबादी ले पनि अरु दल संग सहमति मा आए मात्र समाधान होला /

522 weeks ago @ Mysansar - संसदमा भ... · 0 replies · +2 points

साथी हो !!!! यो महान लडाईमा कसले बिजय प्राप्त गर्छ होला ?? जनता लाई लडाउने नेताहरु आफै आफै लडेर जनता लाई देखाउने भए मिल्छ भने प्रत्यक्ष प्रसारण हेर्न पाईयोस !!

522 weeks ago @ Mysansar - माफी मगा... · 0 replies · 0 points

निमा जी, तपाई! सिडियो को ठाउमा भएको भए पनि राम्रै हुन्थ्यो होला है !!!!

522 weeks ago @ Mysansar - माफी मगा... · 3 replies · +2 points

madanman जी
सुरुमा मा त माओबादीले नै तानेर हरुवालाइ लागेका हुन् नि त होइन र खोइ त माओबादी प्रति बफादार माकुने ??

522 weeks ago @ Mysansar - माफी मगा... · 0 replies · 0 points

उच्च ओहदा मा बस्ने जे गरे पनि हुने यो कस्तो परम्परा बस्यो ह ??यो घटना ले बेगम को बारे मा चुप लगेर बस्नु भने को त माकुने ले कुर्ची जोगाएर बस्नु हो /कुर्ची को लागि गरेको राजनीति ले नेपाली जनता ले कहिले पनि सुख पाउदैनन .नेपाल को कर्मचारी तन्त्र पनि फितलो छ जसको परिणाम CDO ले भोगे अब त्यो भन्दा माथिको ले भोग्ने होलान !!!अब हामी नेपाली जनताले यिनी हरु बाट के नै आशा गर्न सकिन्छ र ??सधै टुलु टुलु हेर्नु सिवाय के हि छैन अब एक दिन कुन चाही बिदेशी प्रभु ले आधिपत्य जमाउछा त्यहिँ हेर्न मात्र बाकी भयो !!!!!!!!!!!!!!!!!!1

522 weeks ago @ Mysansar - संसदमा भ... · 0 replies · 0 points

माओबादीले यो बजेट अलिअलि हल्ला गरेर पास गर्न दिन्छ नै किन कि उसलाई पनि भत्ता त लिनै छ !!!!अब टन्न भत्ता लिएर नाचगान सुरु हुने भो!!पहिले सिंहदरवार बाहिर नाचगान गरे अब भित्र हलमा नै नाचगान गर्ने भए !!!

522 weeks ago @ Mysansar - 'राजा'को ... · 0 replies · +1 points

मन्त्रि ले सिडिओ लाइ पिट्नु को पछाडी पनि के हि लुके को हुन सक्छ दुवै लाई एकै ठाउमा बोलाएर सोद्पुछ गरेर कानुन अनुसार कारबाही गर्नु पर्छा तर कसले गर्ने ???? जसको शक्ति उसको भक्त्ति हो नेपालमा /

522 weeks ago @ Mysansar - प्रचण्ड ... · 0 replies · +1 points

बिजय जी
तपाई कता तिर को पर्नु भयो ?? प्रचण्ड तिर को कि गिरजा तिर को ???? प्रबक्ता ले जस्तो कुरा गर्नु भयो त !!!!!!!!!!!!!!!!