Pradip Bhandari

Pradip Bhandari

31p

28 comments posted · 3 followers · following 1

14 years ago @ Mysansar - 'राजा'को ... · 0 replies · 0 points

हाम्रो फितिलो कानून जसले येस्ता अराजकता लाई समयमा सहि तरिकामा अड्ड्रेस गर्नु सकेन वा ति व्यक्ति बिशेस जो फितिलो कानून को आधार लिएर अपाराधिक किर्याकलाप गर्न आतुर हुन्छन? गल्ति चाहे करिमाको होस् या भण्डारीको, कानूनी कठघरा मा लिएर आउनै पर्छा| जसको जति गल्ति छ, प्रचलित कानून बमोजिम कारवाही हुनै पर्छ|

Rgs Pradeep

14 years ago @ Mysansar - 'राजा'को ... · 1 reply · 0 points

कानुनी राज्यमा कानुन को पालना गर्नु सबै वर्ग, समुदायको कर्तव्य हो| कानुन हातमा लिनु विश्व को कुनै पनि मुलुकमा गैरकानुनी हो| कसै माथि अन्याय भएको भए कानुन को सहायता लिने नकी गएर धमाधम पिट्ने, मार्ने| हिजो भण्डारी को ताल देखेर करिमा ले गोदीन, भोलि करिमा को ताल देखेर अर्को ले करिमालाई गोद्ला, हत्या गर्ला, बलात्कार गर्ला, कसलाई दोसी मान्ने?

14 years ago @ Mysansar - भद्रकाल... · 0 replies · +1 points

Expecting reply from Prem.

14 years ago @ Mysansar - कसो अन्त... · 0 replies · +2 points

Thats the reason we say ' Education is must for each and and every one'. Look at the results otherwise..

Rgs Pradeep

14 years ago @ Mysansar - नेताहरु ... · 0 replies · +1 points

तपाइले लेख्नु भएको कारण, आर्थिक कारण हो| यहाँ मा कारण भन्दा कमजोरी भनेर भन्न रुचाउछु|

14 years ago @ Mysansar - नेताहरु ... · 1 reply · +1 points

मदन जी, यहाँ मैले निरिह को अर्थ शाब्दिक रुपमा नै राख्या हो| जसको अर्थ हुन्छ: केहि गर्न नसक्या अवस्था अब कारण हरुमा , सामाजिक, आर्थिक, मानसिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, अथवा कुनै पनि व्यक्तिगत कारण हरु हुन सक्छन|

14 years ago @ Mysansar - नेताहरु ... · 4 replies · +2 points

कुरो छर्लंग छ, मैले धेरै अगाडी ले सानो comment मा लेख्या थिए, नेता हरु निरिह होइन, तेस्ता लै नेता बनाउने हामी निरिह|

14 years ago @ Mysansar - नेताहरु ... · 0 replies · +3 points

केहि नौलो कुरो भएन, अरुले लुकेर अरु कारण देखाउछन, इ विचरा सत्यवादी (के को नि) नेता ले चै खुल्लम खुल्ला ओकल्या हो, इ कल्लु भाइले दिन दहाडै चोरी गर्छन, अरु राति राति लुकेर गर्छन, चोरी आखिर चोरी हो|

14 years ago @ Mysansar - टुँडिखे... · 0 replies · +1 points

यो कुरो चै प्रदिपलाई पनि हजम भएन| ए बाबा अंगालो हाल्दैमा कुठालो समात्ने? मत भन्छु, अंगालो हाली गालामा चुम्बन गर्दा पनि साधारण हो| अब त एरपोर्टमा आफन्त बिछोड हुदा अंगालो हाले भने पनि कुठालो समात्ने भए|
विश्व कहाँ देखि कहाँ पुगी सक्यो, हामी चै तेही अल्झेर बसी राखुम , धेरै उन्नति गर्ने भयौ हामी नेपालीले|

14 years ago @ Mysansar - नेटवर्क ... · 0 replies · +1 points

Ha ha ha. What a surprise! Just yesterday evening I was in training for one of the network marketing in Qatar, I got my brain washed for 3 hours by 2 Indian and 3 Kenian... ha ha ha ha