Amrita_1

Amrita_1

69p

12 comments posted · 3 followers · following 1

14 years ago @ Mysansar - 'राजा'को ... · 1 reply · +1 points

हरे मन्त्रीको बुद्धी , अब हिमालमा फल्ने स्याउ पनि तराईमा लानु पर्‍यो भन्न बेर छैन , यो मन्त्री लाई राची तिर पनि लान पर्नी होकी होकी जस्तो लागि रा छ मलाई ,

14 years ago @ Mysansar - 'कन्सर्ट... · 1 reply · 0 points

क्यारीकेचर गर्ने साथीको जती तारिफ गरे पनि कम हुन्छ, आन्दोलनले प्रतिभा हरु पनि जन्माउछ , उनमा मनोज गजुरेल जतिकै खुबी देख्छु म , प्रस्तुती सटिक र खोट रहित छ ? के भन्नु हुन्छ उमेश जी ?

14 years ago @ Mysansar - कसो अन्त... · 0 replies · 0 points

:D Sarai Hasau vo Nishal jee My +1 for you !!

14 years ago @ Mysansar - नेटवर्क ... · 0 replies · +4 points

नेटवर्क बिजनेस भनेको अरुलाई ठग्ने धन्दा हो, मेरो बिचारमा, एदी कोहि बेरोजगार छ तेस्मा नलागी बरु आफै सानो तिनो व्यापार गर्दा हुन्छ , जस्तो दालमोठ उत्पादन , तरकारी खेति , बाख्रा पालन , कुखुरा पालन, Every buiness has scope if you do it sincerely.

14 years ago @ Mysansar - काटियो क... · 2 replies · 0 points

nice comment Bhamirthapa jee !!दिपक जी के गर्ने "सत्य तितो हुन्छ" हिजो सम्म गिरिजाबाबु "बेबी किंग" भन्दै थिए . अब कल्ले कलाई कहाँ लायो आफै विचार गर्नुस .

14 years ago @ Mysansar - काटियो क... · 0 replies · +1 points

दाउ को सुरुवात::: "महासमिति सदस्यहरुलाई कुजाता कोइराला द्वारा हिँजो साँझै बालुवाटारस्थित एक होटलमा रात्रि भोज+ मोजको आयोजना ""

14 years ago @ Mysansar - काटियो क... · 8 replies · +2 points

गिर्जाको अगाडी सबै लुरेतंत्र
अजब काँग्रेस, गजब प्रजातन्त्र !!

"सुजाता" सभापति अबको दाउ
सेरे र रामचन्द्र भुत्रो खाउ ,

14 years ago @ Mysansar - हाम्रा न... · 1 reply · +2 points

होइन साथि Bhamirthapa कमेन्ट हान्ने फुर्सद कति हो ? All of your comments are good though, I appreaciate your time and effort.

14 years ago @ Mysansar - हाम्रा न... · 4 replies · +12 points

हराम नेता
गय दिल्ली भए सिल्ली
नेपाली जनता सधै चिल्ली न बिल्ली

14 years ago @ Mysansar - मन्त्रि... · 1 reply · 0 points

काम छैन काज छैन, नौटंकी गर्यो बस्यो, जनताको काम केहि गर्नु पर्ने होइन क्यारे, नौटंकी गरे पुग्यो ,