सजिलो नेपाल

सजिलो नेपाल

59p

11 comments posted · 111 followers · following 0

14 years ago @ Mysansar - यसरी सकि... · 1 reply · +1 points


सैनिक शासन(हिटलर तन्त्र ) वा स्टालिन तन्त्र दुबैले देशलाई नराम्रो गर्छ, हामीलाई लडाई बिदेशीले फाइदा लिन्छन, हामी एक अर्कामा लड्नु हुन्न ! साचिकै स्वाभिमानी बनु पर्छ....तपाई मलाई एउटा उदहारण दिनुस जहाँ सैनिक तन्त्र मात्रले देशको विकास भाको होश, जनता खुसि भाका हुन् ...तपाईले पाउनु हुने छ , जहाँ जहाँ सैनिक तन्त्र हुन्छ, त्यो देश विदेशीको दलाल, वा दास बन्छ | (बनाना रिपुब्लिक (this should ring some bell)

नागरिक सर्वाचाता मैले बुझे अनुसार,जनताको अधिकार (FREE TO CHOOSE )
[Government, Economics as well as his Beliefs ]यो नै संसारको नियम हो , र येसले नै हाम्रो देशको बिकाश र भलो गर्छ !!

स्वतन्त्र FREE TO CHOOSE!!

14 years ago @ Mysansar - यसरी सकि... · 3 replies · +2 points

बीर जी सबै जनाको आः आफ्नो तर्क हुन्छन, सबैको कुरा सुन्न सक्ने नै नागरिक सर्बोच्चता हो , नत्र त तानाशाही भै हाल्यो नि होइन र?

तपाइको ५ वटा प्रश्नमा ४ वोटा सिधै सैनिक शासन लगाउने छ (१. वार कि पारको लडाई लड्ने २.राष्ट्रपति शासन लागु गरेर अर्को चुनाव गर्ने ३. कु गरेर २-४ बर्ष भए पनि सैनिक साशन लागु गर्ने ४.अति भो सबै पार्टीलाई किक आउट गर्ने)

हेर्नुस म न सैनिक शासन चाहन्छु, न एकल माओबादीको सरकार,प्रजातन्त्र वा भनु (FREE TO CHOOSE ) मेरो लक्ष्य हो | यदी माओबादीले communism झोस्न खोज्यो भने मलाई नराम्रो लाग्छ, र यदी सैनिक शासन लगाई रस्त्रपतिको आड मा जनताको अधिकारलै कुल्चे र देश लाई अफ्गनिश्तन वा इराक भाको कसले देख्न चाहन्छ होला र ?

तर माओबादीले संसदमा किन कुरा गर्न नपाउने?अरु पार्टीहरु संसदमा कुरा लग्न किन डराउछन्?

बन्दुकको डर बाट वा बन्दुकको भरमा केहि हुन्न भने बुझेर माओबादी शान्ति प्रक्रियामा आका छन् |के अरुले जस्ती उस्काए पनि उ जंगल फर्की आफ्नो उपलव्दीलाई लात हन्छन होला?

What is more DEMOCRATIC than disusing it in the parliament? what is that other party FEAR so much about discussing the issue in the parliament?If you can answer this question yourself, everything will be crystal clear!! भनिन्छ नि नेपालीमा दुधको दुध , पानीको पानी |

conti...

14 years ago @ Mysansar - माओवादी... · 0 replies · +6 points

त्रेता युगमा राजा = राम
कलि-युगमा राजा = रामको वरणभाको 'रामबरण'!!
गाठे कोइला भन्दा सेतो कुरा छ, प्रभुले नगर भने आदेश देका छन् नि ;)

"यस्तो कुरा संसदमा नगरे कहाँ गर्ने?" संसद्केको लागि त ? चियापान, जलपान, मद्यपान अनि धुम्रपान गर्नको लागि ???

14 years ago @ Mysansar - गाउँको ब... · 0 replies · +3 points

महाबिर पुनको कार्यमा हात मिलाउन मन छ भने, उहाको संस्थालाई सहयोग गर्नुहोला | http://www.himanchal.org/contribute/

14 years ago @ Mysansar - बली रोक्... · 0 replies · 0 points

can't agree more!!

14 years ago @ Mysansar - आजको दिन... · 0 replies · +11 points

भक्त राज आचार्य यो गीतको याद आयो मलाई त | (देशकै सैलिमा )

यो देश जली रहेछ, यो मन गली रहेछ ,शान्तिको याद आइ दिदा, आसु तेसै बगेछ |

सम्झौताका हरेक पलहरु, मुटु भित्र कहिँ बसेछ, बिपनामै डरलाग्दो सपना देख्ने, बानि मलाई परेछ |

हुरी चली रहेछ, घाउ दुखि रहेछ, देशको शान्तिको आशा गर्दा आसुमा देशै बगेछ|

देश जली रहेछ ....

शान्तिको झिनो आशमा , मेरो आशा बाँची दिएछ |

बैरीको (कपुतको) ओठको मुस्कान संगै, मेरो आशा बिलाई दिएछ|

जनता ढली रहेछ, रक्षामन्त्रि व्यथा बडाई रहेछ |

शान्तिको याद आउदा, आसु तेसै बगेछ ......

देश जली रहेछ........

14 years ago @ Mysansar - भाइलाई व... · 0 replies · +1 points

तपाइले नाम लिएकाहरु को हुन्? के उनीहरु आफ्नो विचार, सिधान्तमा चल्छन?

मेरो बिचारमा चाही, ति सबै कथाका पत्र हुन्, जब सम्म कथा लेख्ने "कथाकार"को कलम खोसेर, हामी आफ्नो कथा आफै लेख्न सक्देनौ | त्यो बेला सम्म यी पत्रहरु जन्मिनै गर्छन, हिजो आले थियो, आज काले छ र भोलि पाले हुन्छ |

तेसैले यी व्यक्ति भन्दा पनि हामी तेस्ता गृदित संस्कार र बिचारलाई आक्रमण गरु |

नत्र हामी सुनौलो बिहानी हेर्न कहिले सम्म कुर्ने ?

14 years ago @ Mysansar - भाइलाई व... · 0 replies · +1 points

हामीले "दोषीहरु"लाई कारबाही गर्न सकेनौ , अट्ने कसले? "नेता" भनेका समाजको ऐना हो, हाम्रो समाज जस्तो छ, नेता हामीले तेस्तै छान्छौ | (हो साचो अलि तित्तो हुन्छ रे )

प्राकृतिक रुपमा बनमा डडेलो लाग्छ नि, हो पुरानो, रोगि रुख बिरुवा मारेर जान्छ रे, अनि मात्र नया पालुवा औछ, प्राकृतिक नियम हो | हाम्रो देशको राजनीति, समाजमा कहिले एस्तो डडेलो लाग्ने ?

"जेनेवा सन्धि मान्छु भने" सरकारी र बिद्रोही सैनिकले गरेका मानव अधिकार हान्न कर्तालाई कारबाई कसले गर्ने?

घुसिया, अनि "क्रिमिनल" केस लगेगा हरुलाई चुनाबमा उठ्न नदिने गरे कसो होला?

जब सम्म रक्त पिपासुहरु , घुस खोर छाती फुलौदै हिड्छन , जब सम्म जनता कर छल्नुलाई आफ्नो पुरुसार्थ ठान्छन के गर्न सकिन्छ??

माकुने त एउटा पत्र न हो, एदी हामीले गुस्खोरी, मानव अधिकार हनन कर्तालाई कारबाही गरेको भए, माकुनेलाई कसले सम्भिधान सभामा मनोनित गर्न सक्थ्यो ???

14 years ago @ Mysansar - मुठभेड त... · 0 replies · +2 points

अहिले देशको हाल बेहाल छ, संसद चलेको छैन, माओबादीले आन्दोलनको सुरुवात गरेका छन् | अनि अरु दलहरु प्रतिकारमा उत्रिने भनेर भनेका छन्|

रक्षामन्त्री बाट शान्ति सम्जौताको संसोधन (खारेजी )को माग, प्रधानमन्त्री र अरु मन्त्रिहरुबाट संसदमा मार्शल लगाएर संसद चलाउने|

नारायणमान बिजुक्छे, रामसरण महत बाट खुलम खुल्ला रास्ट्रपति शासन लागु गर्नु पर्ने माग (एमरजेंनसी लगाउने)|

यो सबै घटना क्रमले हाम्रो देश एउटा नराम्रो समय बाट गुज्रिदै, भयंकर दुर्घटना तिरी मोडिदै छ जस्तो लाग्छ| यो समय हामीले देशलाई दुर्घटनाबाट जोगाउनु पर्छ | संसदको ढोका खोलि तेहा सम्बाद गर्नु पर्छ , सबैले लचकता देखाउनु पर्छ, नत्र भने भाबी पिडीको लागि नेपाल अहिलेको अफगानिस्थान, इराक , सुडान, सोमाल्लिया जस्तो हुन् जान्छ |

14 years ago @ Mysansar - भाइलाई व... · 12 replies · +11 points

कागतीको बोट रोपेर सुन्तला फल्दैन | नेपालमा गुस्खोरि, परिवारबाद संस्थागत भैसकेको छ | कुनै नौलो कुरा भएन, जब सम्म तेही "नेता"लाई हामी चनावमा जितौछं वा कारवाही गर्दैनौ हुने वाला केहि छैन |

न त नया सोचा न नया विचार , आशा के नै गर्न सकिन्छ र ?