suran

suran

34p

8 comments posted · 2 followers · following 0

14 years ago @ Mysansar - मन्त्री... · 3 replies · +3 points

हैन देसमा जे गरे पनि हुने भयो कि क्या हो / कानून छैन देसमा ? मन्त्रिहरुले नै हात छोड्ने गरे पछि जनताले के गर्लान ? यो सरकारको अति नै लापर्बाई देखियो / येस्ता मन्त्रिहरुलाई तुरुन्त कारबाई गरिनु पर्छ/

14 years ago @ Mysansar - 'मिस अर्... · 0 replies · 0 points

यतातिर सोर्स फोर्स नलाग्ने भएकोले कृपया मेहेनत गर्नु होला / तपाइलाई हामी सबैको सुभकामना छ /

14 years ago @ Mysansar - नाचेरै घ... · 2 replies · +4 points

यो सरकारमा गच्चाधार जस्ता नेताहरु छन् / यिनीहरुले गर्दा नै देस एस्तो भएको छ / सबै जना मिलेर येस्ता नेताहरुलाई सत्ताबाट निकाल्न पर्छ /

14 years ago @ Mysansar - सेनालाई ... · 0 replies · 0 points

यतिखेर आर्मी लगायर नेपाली जनतालाई फेरी दु;ख दिने भन्दा पनि समस्याको sabadhan कसरि गर्ने पट्टि हाम्रा नेताहरुले सोच्नु पर्छ /

14 years ago @ Mysansar - दोस्रो द... · 0 replies · 0 points

सहकार्यको विकल्प नभएकोले त्यसमा सबैले जोड दिनु पर्छ/ अझ सम्म शान्ति आन्दोलन भनेता पनि यसको कुनै पनि बेला यसले नराम्रो रुप लिन सक्छ / यो बेला संबिधान बनाउने समय हो/ लड्ने र लडाउने समय होइन /

14 years ago @ Mysansar - आजको दिन... · 0 replies · 0 points

sशान्ति शान्ति .....हामी सबैले चाहेको शान्ति हो/ तेसैले सबैले यो कुर बुझेर अगी बढौ/

14 years ago @ Mysansar - खै के के ... · 0 replies · 0 points

आन्दोलनमा धेरैले दु:ख पाइसके/ तेसैले अझै पनि समय छ/ सबै मिलेर आन्दोलन रोकौ देस बनाऊ/ हाम्रो देस हामी आफैले बनाउन पर्छ/

14 years ago @ Mysansar - अब कमेन्... · 0 replies · +1 points

सुरुमा अलिकति गार्हो भएता पनि यो सिस्टम राम्रो लाग्यो/सुधार्नु भएकोमा धन्यवाद,येसरी नै हाम्रो देस पनि सुधार्नको निम्ति हाम्रो तर्फबाट सक्दो राम्रो कमेन्ट लेख्ने प्रयास गर्ने छौ/