ravi19

ravi19

-7p

3 comments posted · 1 followers · following 0

14 years ago @ Mysansar - अर्को आन... · 1 reply · +2 points

राम्रो ............आन्दोलन गरेर जनतालाई दुख दिनुभन्दा सबै मिलेर संबिधान बनाउन अग्रसर हुनुपर्छ, सधै को आन्दोलन ,बन्द हडताल ले जनता दिक्क भईसके

14 years ago @ Mysansar - बली रोक्... · 2 replies · -1 points

बलि प्रथा झट्ट हेर्दा नराम्रो लागेपनि हाम्रो आस्था र बिश्वास हो, आस्था राख्ने र बिश्वास गर्नेलाई जबरजस्ती रोक्न मिल्दैन / मन नपर्नेले बलि नदिए भयो तर धर्ममा कसैले पनि हस्तक्षेप गर्नु राम्रो होइन/ अहिंसाको माला जपेपनि बुद्द धर्म मान्नेले पनि काटमार गरेको ,मासु खाएको देखिन्छ क्या रे / गडी माईको मेलाको आफ्नै महत्व र परंपरालाई कसैको सनक र लहडको भरमा रोक्नु उपयुक्त होइन /

14 years ago @ Mysansar - अब कमेन्... · 0 replies · +1 points

राम्रो ............... अर्थ न ब्यर्थका व्यक्तिगत गाली गलौच, घोचपेच का कमेन्ट हरु बन्द हुनु अति उत्तम, मन परेको नपरेको चेक गर्न पाउनु पनि सकारात्मक / हेरौ यसको प्रभाव कस्तो हुनेछ ?