raajdahal

raajdahal

26p

25 comments posted · 1 followers · following 0

13 years ago @ तीतो पिर... - रहेनन् प... · 0 replies · +1 points

धन्यवाद wellwisher जी, कतिपय अवस्थामा साथीहरूले लेखेका समाचार, लेखहरू सम्पादन गर्ने क्रममा गल्तीहरू सच्याउन छुटेका हुन पनि सक्छन् । त्यसलाइ मेरो कमजोरी मैले मान्नै पर्ने हुन्छ । तर यसरी नै तपाइहरूको सुझाव पाउँदै गरे आफुलाई परिस्कृत गर्दै लैजान धेरै नै मद्दत मिल्छ । सुझावको लागि फेरि पनि धन्यवाद ।

13 years ago @ तीतो पिर... - रिफ्यूज... · 0 replies · +1 points

jhapali रिफ्यूजी शव्द ठीक कि वेठीक ?

मेरो बिचरामा ३,२८,१६ हो ।

यो ३,२८,१६ भनेको चाहिँ के हो ?
(झापालीको कमेन्ट झुक्किएर delete भयो)

13 years ago @ तीतो पिर... - आखिर कहि... · 0 replies · +1 points

देव जी, विकल्प थियो नि, कमसेकम २-४ दिन अगाडि नै यो काम गर्नु पर्थ्यो ।
नेताहरू साँच्चै इमान्दार भएर लागेका भए ५-६ महिनामै सम्विधान बन्थ्यो र अव त झन धेरै काम सकिइसकेको छ, त्यही ४-५ वटा कुरा मिलेको छैन रे, पार्टीको स्वार्थ नहेरी देश र जनताको स्वार्थ सोचेर काम गर्ने हो भने १-२ महिनामै सम्विधान बन्छ ।

14 years ago @ तीतो पिर... - तेश्रो द... · 0 replies · +1 points

वानी हराएछ नि त भवानी जी, सँधै हिँडिरहनेलेलाइ त ठूलो कुरा होइन, तर म जस्तो दिन भर कोठामै बसिरहनेलाइ त गाह्रै हुँदोरहेछ तातो घाममा दिनभर हिँड्न ।

14 years ago @ तीतो पिर... - दुइ महिन... · 1 reply · +1 points

दशैं ३६५ दिन नै मनाउनु पर्छ भन्ने तपाइको मान्यता हो ? होइन भने बर्षदिनमा एक पटक रमाइलो गर्दा किन यत्रो राँडे रूवाइ ?

14 years ago @ तीतो पिर... - शिविरमा ... · 0 replies · +1 points

पुरानाघरे जी, ठिकै भन्नु भयो, डाटामा केही त्रुटी भएको रहेछ, सच्याइएको छ । गल्तीको लागि माफी चाहन्छु ।

14 years ago @ तीतो पिर... - तितो यथा... · 0 replies · +1 points

तिलक जी, तपाईं आफ्ना भाइ बहिनी र छोराछोरीलाई तपाईं हजुर भनेर सम्वोधन गर्नुहुन्छ भने त्यो तपाईंको कुरा हो र तपाईले प्रयोग गर्ने शव्द बाँकी विश्वले पनि गर्नु पर्छ भन्ने केही छैन । रह्यो विद्याको कुरा, उ र म दाजु भाइ हौं जत्ति ठाकुर र विद्या हुन् । र हुन सक्छ विद्या, ठाकुरसँगको सम्वन्ध तपाईंभन्दा मेरो धेरै पुरानो होस् । सिधा बोल्दा कुराकानी गर्दा तँ, तिमी भनिन्छ भने दुनियाँदारी औपचारिकता किन ? दाजुभाइको कुरामा संसारले किन टाउको दुखाउनु पर्ने ?

14 years ago @ तीतो पिर... - फेरि आक्... · 0 replies · +1 points

यहाँ त हुन्छ त मवि जी ।

14 years ago @ तीतो पिर... - पुराना क... · 0 replies · +1 points

अहिले पनि छ नि । हटाएको छैन । जस्ताको तस्तै छ ।

14 years ago @ तीतो पिर... - भुटानी म... · 1 reply · +1 points

यो समाचार यहाँबाट साभार गरिएको हो ।