prachalan

prachalan

1p

1 comments posted · 2 followers · following 0

14 years ago @ Mysansar - पन्ध्र म... · 18 replies · 0 points

" एउटा हाकिमले खरदारलाई काम लगाउनु शोषक हुनु होइन; तर हाकिमको व्यवहार, सधैं खरदार बनाइराख्ने उसको शैली शोषक हो । "
पुष्पजी, मेरो समर्थन यहाँ तपाइलाई. तपाईका सबै टिप्पडी सदैब स्पस्ट पाउद्छु र अधिकांस चित्तबुझ्दो पनि.
जुन उपब्धिको को कुरा राख्नु भयो, यी र यस्तै अरु थुप्रै पक्छ्य हरुमा बहुजनको समर्थन छ भन्ने पाएको छु. तर यी उपलब्धिहरु कसरि प्रचलनमा उतारिन्छ भन्ने मुद्धामा ठोस बक्त्रित्वोको आवस्यकता देखिन्छ. नौलो त्यसमाथि अत्याबस्यक Consensus (culture ) निर्माण गर्ने बेलामा प्रारम्भ र प्राप्ति भन्दा प्रकिर्याले झनै ठुलो भूमिका निर्बाह गर्छ.
नया ब्यबहार र ब्यबस्था सुरु गर्न, बिगतमा विचार वा बलको प्रयोग देखेका छौ. यदि कुनै कुरा विचार र बलले जनतामा नया संस्कृति भिराउन सक्छ भने, ठिक त्यसैगरी कुनै अर्को विचार र बलको प्रभावमा त्यहि संस्कृतिलाई जनताले बिसाउछन् पनि.
परिबर्तनको प्रकिर्यामा को कहाँ कति चुके; त्यसबाट हामीले हाम्रो परिस्तितिमा कति सतर्क र उत्साहित हुने ... यो बिषयमा पनि हाम्रो कलमी चलोस.