mUkHaLe

mUkHaLe

28p

9 comments posted · 2 followers · following 0

14 years ago @ Mysansar - रेखा थाप... · 0 replies · -5 points

jaba aafono karma ra aafu mathi biswas hundaina manchhe lay aaruko das banera wa aruko bichar ko aagadi aatmasamarpan garcha bhane testo kalakar nai hoina tyo ta kunai party ko bhaduwa haru hun ....yini haru ho bigat bata pani taha hunchha kasta kalakar hun bhanera ....sachha kalakar ta sadahi aafno karma ko bato hidi rahanchha

14 years ago @ Mysansar - टुँडिखे... · 0 replies · +1 points

सोच को कुरा हो राम्रो सोचे राम्रै हुन्छ कि त अरब को जस्तो केटि ले बुर्का ra छुट्टै बिद्यालय को बेबस्था गर्नु पर्यो संगै पढे पनि नराम्रो अस्लिल कार्य गर्छन कि

14 years ago @ Mysansar - टुँडिखे... · 0 replies · 0 points

......बिकशित मुलुकमा सार्बजनिक स्थल मा अंगालो हाल्नु किस गर्नु अझ समून्द्र किनारमा कट्टु बाहेक निर्बर्स्त्र हुनु सामान्य कार्य हुन् .....

14 years ago @ Mysansar - टुँडिखे... · 0 replies · 0 points

जुन निश्चित मर्यादा मा रहनु पर्छ बाबुले छोरी लाई आमाले छोरा लाई अंगालो हालेको जस्तो सहज ho तेसै गरि प्रेमी ले प्रेमिका लाई अंगालो हालेको सहज रुप मा लिनु पर्छ

14 years ago @ Mysansar - टुँडिखे... · 0 replies · 0 points

अंगालो मात्र हालेर बस्दा खेरि के आपति हुन्छ र किनकि मान्छेले आफ्नो प्रेम प्रकट गर्न पाउने उसको नैस्रंगिक अधिकार हो

14 years ago @ Mysansar - पात्रहर... · 0 replies · +4 points

यो कथा हो कि sachhikai ko experience हो तर सारै राम्रो लग्यो. येसको संदेश चै सारै राम्रो छ| जसले लेखे पनि जातीय र छाला को रंग भन्दा माथि उठेर लेखक को लेखन लाई प्रसंशा गर्न मन लाग्यो

14 years ago @ Mysansar - निस्क्र... · 0 replies · +1 points

नैतिकता नभएको येस्ता जनमत नभएको मान्छे जो आफ्नो राजनीति पहिचान नै छैन \ जो अर्काको काध चढेर जातीयताको तथा छेत्रेयता को राजनीति ले उठेको मान्छे हरु लाई नेपाली समाज महत्व दिनु हुन्न

14 years ago @ Mysansar - अब कमेन्... · 0 replies · 0 points

नैतिकता नभएको येस्ता जनमत नभएको मान्छे जो आफ्नो राजनीति पहिचान नै छैन \ जो अर्काको काध चढेर जातीयताको तथा छेत्रेयता को राजनीति ले उठेको मान्छे हरु लाई नेपाली समाज महत्व दिनु हुन्न

14 years ago @ Mysansar - निस्क्र... · 1 reply · +1 points

नैतिकता नभएको येस्ता जनमत नभएको मान्छे जो आफ्नो राजनीति पहिचान नै छैन \ जो अर्काको काध चढेर जातीयताको तथा छेत्रेयता को राजनीति ले उठेको मान्छे हरु लाई नेपाली समाज महत्व दिनु हुन्न