gdp's Comments
Mysansar : इन्टरनेटबाट केटी बेच्ने प्रहरी फन्दा
<description>खाडीका ईस्लामीक मुलुकहरु जहा एउटा महिला बिना बुर्का बाहिर हिड्न पाउदैन (चाहे त्यो जुन सुकै देश अनी धर्मको होस), र बेश्याबृद्धि गर्ने लाई  हद सम्मको कानुन छ, त्यस्तो ठाउमा त कुनै न कुनै तरिका बाट बेश्याबृद्धि भैरहेको छ भने नेपाल जस्तो जस्ले जे गरे हुने देशमा यसरी प्रहरीले २-४ जनालाई पक्रेर केहि हुनेवाला छैन बरु यस्लाई कानुनी मान्यता दिएर ब्यबस्थित गर्नुनै उपयुक्त होला।  </description>
Mysansar : इन्टरनेटबाट केटी बेच्ने प्रहरी फन्दा
Mysansar : मन्त्रीले सीडीओलाई भकुरिन्