साच्चै नेपाली माओवादीको राजनीति अरु पार्टी भन्दा भिन्नै देखिन्छ। नेपाली राजनीतिमा जो सत्तामा आउछन, एकदमै आलोचित हुन्छन, तर सत्ता चाँही छोड्दैनन। तर जनताको विश्वास फिर्ता लिन सत्ता छाडि गरेको यो नयाँ सैलीको आन्दोलन हेर्दा माओवादीले चाँही केही गर्लान जस्तो छ है!
जनताले आफ्नो हक प्रयोग गरी हराएकाहरु अहिले सत्तामा बसेर निर्णय लिदैछन। उनिहरुले जनता के छोड्लान र? सरकारले जन-धनको क्षति कुरि रहेको हुनु पर्छ।
सिक्रीमा बादीएको घोडा चलाऊनु त्यती बुद्धिमानी पनि होइन, तेसैले माओवादीको सिक्री खोल्ने आन्दोलनमा सबैको समर्थन हुनु जरुरी छ | सिक्री बाट उम्केपछी हाम्रो घोडा पनि दौडिन्छ कि?
हामी नेपालीको दूर्भाग्य भनेको नै धेरै पार्टीहरु हुनु हो, देश सार्है अस्थिर भयो | यो लेखमा भनिए जस्तो दुइटा मात्र शक्ति भईदिएको भए बोरु केहि हुन्थ्यो कि? अमेरिकामा जस्तो|
तरिका राम्रो लाग्यो| तर मोबाइल नम्बर पाउन पो गारो हुन्छ कि के हो?