bodhisatwa

bodhisatwa

62p

27 comments posted · 7 followers · following 0

14 years ago @ Mysansar - मायाप्र... · 0 replies · -1 points

एक दुई वटा फोटोहरु पनि भएको भए अझै राम्रो हुन्थ्यो |

14 years ago @ Mysansar - प्रचण्ड ... · 1 reply · -1 points

गिरिजा सँग वार्ता गर्न होला प्रचन्ड सिङापुरतिर लागेको, अरु त के होला र ? पारससँग एकै दिन पुग्नु चाँही अचम्मको संयोग परेछ तर यो भन्दा बढी केही होला जस्तो लाग्दैन | शन्काकै दृष्‍टिले हेरे पनि ज्ञानेन्द्र हुँदा हुँदै पारस सँग को नै भेट्थ्यो होला र ?

14 years ago @ Mysansar - कसो अन्त... · 0 replies · +13 points

नेपाली नेता हरु जनता प्रती जवाफदेही हुन नपरे पछी जे गरे पनि भयो, जती बिवाद निम्त्याए पनि भयो | उपराश्ट्रपती जस्तो पदमा बसेर जे पायो त्यही बोल्दै बहुशन्ख्यक जनताको मन दुखाउदै अदालतको समेत कटाक्ष्य गर्दै हिंड्न त लाज छैन परमनन्दलाई अरुको के कुरा| यि पनि परमानन्दकी चेली निस्के जस्तो छ, उचित कार्वाही तिर नलागी कानून हातमा लिएर हात्पात गर्दा पनि मैले हात हालेर ठीक गरे भन्दै आफ्नो दम्भ नछोड्ने | अरुको कम्जोरी आउल्यानेले आफ्रो कम्जोरी चाँही नदेख्ने, क्या गजब छ बा |

14 years ago @ Mysansar - कमेन्टक... · 0 replies · +1 points

I agree.

14 years ago @ Mysansar - गाउँको ब... · 1 reply · +1 points

सहि कुरा गर्नु भयो |
Plus 1

PS: तर बागबिर नभई महाबिर हुनु पर्ने हैन र ?

14 years ago @ Mysansar - कमेन्टक... · 0 replies · 0 points

Mozilla Firefox मा अहिले सम्म समस्या देखिएको छैन | यो ब्राउजर Internet Explorer भन्दा राम्रो छ, यो निशुल्क पनि छ त्यसैले IE छोड्नुहोस र Firefox प्रयोग गर्नु होस् |

http://www.mozilla.com/

14 years ago @ Mysansar - गाउँको ब... · 0 replies · +3 points

कस्तो राम्रो कुरा ! हाम्रो जस्तो देशमा यो प्रबिधि नै बेश छ, त्यसैले स्वास्थ्य सेवाका कार्यक्रमहरु यसैलाई मध्यनजर राखेर बनाउनु पर्छ | जस्तो कि अहेब सुडेनी तालिम दीइ स्थानीय जनसक्ति तयार गर्ने र बिषेशग्यहरु चाही इन्टरनेटबाट उपलब्ध गराउने |

एम बि बि एस को कोटा घटाएर भए पनि स्थानीय जनशक्ति तालिमलाइ प्रक्थामिकता दिनु पर्छ किन कि एम बि बि एस वालाहरु अधिकांश ढिलो चाडो विदेशिने नै हुन् तर यी लोकल जनशक्ति त गाउँमै रहन्छन |

14 years ago @ Mysansar - पारस फेर... · 0 replies · +3 points

दुर्भाग्यबस नेपालको दक्षिणी सिमानामा भारत को अरु कुनै राज्य नभई बिहार जस्ता राज्यहरु पर्न गए - जुन आफैमा अपरिस्कृत र अचेतन छन् | नेपालको सिमा अतिक्रमण मा बढी हात यिनै लोकल सरकार या नेताको हात छ जस्तो लाग्छ | स्वभावैले हामि नेपाली भारत बिरोधि बन्नु परिरहेको छ यहि अतिक्रमणले | तर भारतको ठाउमा पाकिस्तान या चिन भएको भए के हुन्थ्यो होला एक पटक सोचौ त | हाम्रो निकटको शत्रु भारत भयो भन्दैमा उ सबै कुरामा नराम्रो र उसका शत्रुहरु सबै राम्रा भन्ने मानसिकता ठिक होइन जस्तो लाग्छ | जे भएपनि भारत विश्वको सबभन्दा ठुलो डेमोक्रेटिक देश हो, त्यहि भएर नै उसले दलाइ लामालाइ शरण दिएको हो | नेपालले पोलीटिकलि इन्करेक्ट बाटो अपनाउनुको मुख्य कारण चिनले गरेको कुरा मन परेर हैन कि आफु कम्जोर भएर हो | भारतलाइ त्यो डर छैन | देशको अफिसियल पोजिसन जे हो हाम्रो त्यहि हुनुपर्छ भन्ने छैन किन कि हामी सोच्न फ्री छौं |

नेताहरु को रिटोरिक सुनेर त्यहि पत्याउनु भन्दा फरक मत तर्फ पनि सुनिदिनु राम्रो हुथ्यो |

14 years ago @ Mysansar - पारस फेर... · 20 replies · +3 points

पुष्प र मदनमान जस्ता घगडान कमेन्टेटरहरु ले तिब्बती जनताको उत्पीडनको बारेमा सोच्दै नसोची बोल्नुभएकोमा अचम्म लाग्यो | उनीहरु टुक्राउन भन्दा पनि आफ्नो जीवन कसरि जिउने उनीहरु आफै निर्णय गर्न पाउ भन्ने हो | मैले बुझे अनुसार उनीहरु क्षेत्रीय स्वशासन र चाइनिज पेलान बाट राहत चाहन्छन, चिन बाट अलग हुन होइन |

14 years ago @ Mysansar - पारस फेर... · 0 replies · +1 points

तिब्बतको आन्दोलन चर्काउन दलाइ लामाकै हात छ जस्तो लाग्दैन | तिब्बतमा चिनियाहरुलाइ बसोबास गराउन पैसा र इन्सेन्टिभ दीइ निकै पेलेको छ चाइनाले ता कि तिब्बती मूलकाहरु अल्पसंख्यक बनून | त्यहि भएर होला हिंसा भड्केको |

तिब्बतमा हिंसा भड्काउन लागेकै माने पनि यसमा पारसको के काम? यो त्यति दम भएको थ्योरी मान्न सकिन्न |