शान्तिप्रेमी

शान्तिप्रेमी

55p

2 comments posted · 1 followers · following 0

14 years ago @ Mysansar - 'राजा'को ... · 0 replies · 0 points

सन्दर्भ दुर्गाप्रसाद भण्डारीलाइ करिमा वेगमले झापड हानेको होइन, प्रमुख जिल्ला अधिकारीलाइ राज्य मन्त्रीले झापड हानेको हो । भण्डारीको विगतलाइ कोट्याएर घट्नालाइ अर्को तर्फ मोड्न खोज्नु उचित होइन । कतै वानियाँजीको यो लेख वेगमबाट प्रायोजित त होइन ! माइसंसारमा यस्तो निच पत्रकारीताको संज्ञा दिने खालको लेख पढ्दा नरमाइलो लाग्यो ।

14 years ago @ Mysansar - अर्को आन... · 0 replies · +5 points

यो मावोवादीको कुटनीतिक निर्णय हो । विदेशी प्रतिनिधिहरूसँग वसेर छलफल पश्चात विमानस्थल नाकावन्दी फिर्ता लिए । उता युएन ले मावोवादीको सपोर्टमा वक्तव्य निकालेको प्रसङ्ग छ । स्वायत्त राज्य घोषणा पनि सम्वेदनशील कुरा भएकाले सायद कुटनीतिक दवावका कारण मावोवादीले फिर्ता लिएको हुनुपर्छ । शान्तिपूर्ण रूपमा विकसित आन्दोलन, विदेशी प्रतिनिधिको रिक्वेश्टमा विमानस्थल नाकावन्द फिर्ता जस्ता कुरा मावोवादीले वर्तमान आन्दोलनमा विदेशीबाट नैतिक समर्थन र बल लिन चाहेको र अप्रत्यक्ष रूपमा पाइरहेको देखिएको छ