सम्सदमा तान्डप मच्चिने त नौलो कुरा होइन लेखक जि , हामी आजै देखि लागौ, यि नेताहरुलाइ घचघचाउ।अहिले नगरे कहिले गर्ने?हामीले नगरे कस्ले गर्ने?हामी गर्छौ,किनकी हामी गर्छौ ।यो मानसिकता जगाउ नु पर्यो ।यो दृइता लिनु पर्यो ।
सिडिओ साप लाइ चट्कन त कम भएछ नि,बेगम म्याडम राजाको कुकृत्य थाहा पाएर चट्कन् हानेको भएत ठिकै छ, तर पुरानो गाडि को निहु हो भने जस्तालाइ त्यस्तै पाउरोटि निस्तै भयो है।
चाहे त्यो परेवाको खुट्टामा सन्देस् पठाउनुस् ,चाहे त्यो बासमा लेख्नुस् ,चाहे त्यो मोबाइल बाट म्यासेज पठाउनुस् आखिर माया त एउटै हो ।खाली फरक यती हो कि सुबिधा कस्ले कति पायो ।आसा गरोउ सबैलाई समान सुबिधा मिलोस् ।
धेरै लामो समय पछि पशुपतिको दर्शन गर्न पाइयो,फोटोमा भएपनि, तपाइलाइ धेरै धेरै धन्यबाद।
जान्दै नजान्नु भन्दा अलिकति जानेको धेरै खतर्नाक हुन्छ भन्ने कुरा यि धोतिनिले पुस्टि गरेकि छन्।कम्से कम् मन्त्री हुनको लागि ग्राजुएट् हुनु पर्ने कानुन् बनाएमा यि घट्ना हरु आफै कम् हुन्छ।