P4R££N1T4~

P4R££N1T4~

35p

26 comments posted · 3 followers · following 0

14 years ago @ Mysansar - माफी मगा... · 0 replies · 0 points

चुनावमा हारे पनि...निधारमा प्रधानमन्त्री हुन त लेखेको रहेछ तर के गर्नु ? उसको मंत्रिनिहरु पनि सबै बक्शिंगवालीहरु परे, कारबाही गरौँ भने पनि उसैलाई गोद्ला भन्ने डर | कठैबरा माकुने, प्रधानमन्त्री पद गरि खानु न मारी जानु भा होला बरा |

14 years ago @ Mysansar - संसदमा भ... · 0 replies · +1 points

खै खै हामी पनि पढौं न तपाईको लेख | के थाहा मेरोसंसार भन्दा तपाईको लेख पो हिट हुन्छ कि के थाहा ? कोशिस गर्दैमा के बिग्रियो र ? कसो त ? Bjay जी !

14 years ago @ Mysansar - प्रचण्ड ... · 0 replies · +2 points

नेपाल मा ममचा खादा खादा वाक्क भाको, प्रचण्डको जिब्रोले अबो सिंगापुरमा सिफुडको स्वाद लिन मनसाय गर्यो रे, खिचडी मात्र कहाँ होर ?

14 years ago @ Mysansar - प्रचण्ड ... · 1 reply · +3 points

नेपाली जनताले हाम्रो सकिन लागेको म्याद थपी दिनु भयो भने ५ वर्षमा नेपाल उर्फ Singapore भन्ला नि त् कि कसो हो ? साथी ^_^

14 years ago @ Mysansar - प्रचण्ड ... · 0 replies · -1 points

हाम्लाई हाम्रै पुरानो नेपाल फिर्ता देउ, यो टुक्रा टुक्रा हुन लागेको नया नेपाल, जनतालाई असहाय भयो | हे देवा !.... यी कुर्सिधारी नेताहरुले जनताको मर्म खै बुझेको ????????????????

14 years ago @ Mysansar - प्रचण्ड ... · 0 replies · +5 points

तिम्रा नया नेपाल पनि देखियो, तिम्रो जादु नगरी Switzerland मा बाँचीयो | यस्तो विकासको परिकल्पना त नेपाली जनताले शायदै गरेका थिए होलान |

14 years ago @ Mysansar - प्रचण्ड ... · 3 replies · +1 points

पहिला १० वर्षमा Switzerland बनाउछु भन्थे मोराले अबो Singapore बाट फर्के पछि ५ वर्षमा Singapore बनाउछु भन्न के बेर, यो हल्दारेले |

14 years ago @ Mysansar - प्रचण्ड ... · 0 replies · +2 points

मोजगर महान नेताहरु हो, तिम्रा बाका सम्पति हुन् क्यारे जनताले बगाएका खुन पसिनामा कति रमछौ रम | पालै पालो जाउ कोहि छुटेको भए पनि उता पुगे पछि बोलाउनु |

14 years ago @ Mysansar - 'कन्सर्ट... · 0 replies · +1 points

टर्म भन्ने कुरा त संसोधन गरेर जे बनाए नि हुन्छ दक्षिणपंथी ,बामपंथी हुन्छन भने उत्तरपंथी र पुर्बपंथी पनि हुदैमा केहि नौलो नहोला .......:)

14 years ago @ Mysansar - पशुपतिम... · 0 replies · 0 points

यस संसारमा आए पछि एक दिन जानु त सबैलाई छंदैछ, ढिलो होस् या चांडो यो बाटो सबैले रोज्नु नै छ | बिर्सेर आफ्नो दुखलाई, हाम्रो लागि यी सुन्दर फोटोहरु पोस्ट गर्ने जमर्को गर्नु भएकोमा यहालाई मुरी मुरी धन्यवाद |