Neyong

Neyong

4p

4 comments posted · 1 followers · following 0

14 years ago @ Mysansar - माओवादी... · 0 replies · +1 points

राजनीति गर्ने नेता हैन अब देश विकास गर्ने प्रतिनिधि चाहियो !

14 years ago @ Mysansar - नेटवर्क ... · 0 replies · 0 points

झुटा सपना देखाएर तलका लाई लुट्ने ठगि ब्यबसाय हो यो !

14 years ago @ Mysansar - नेटवर्क ... · 0 replies · +1 points

किन्दर जी,
तपाईं को भनाई दम छ, तर पनि यसको केहि फाइदा/बेफाइदा दुवै पक्ष छन, हुन त म पनि यस बाट पिडित मान्छे नै हो ! यसको सिस्टम भन्दा पनि यो बिजनेस गर्ने मान्छे हरु चाहिँ ठग हुन्छन, यसमा दुइ मत छैन,

14 years ago @ Mysansar - पात्रहर... · 0 replies · 0 points

योग्यता मात्र भएर के गर्ने र ? कहीं जागिर खानु पर्यो भने लोक सेवा को परीक्षा मा नै फेल गराई दिईहाल्छन, कि त आफ्नो मान्छे हुनु पर्यो ठाउं मा ! योग्यता को सहि कदर गरिएको भए के बाहुन हरु ले मात्रै लोक सेवा पास गर्ने हुन् र ? अन्य जाति हरु ले पास गर्न सक्दैनन ?