NageshKulung

NageshKulung

25p

6 comments posted · 4 followers · following 0

14 years ago @ Mysansar - रंगशाला ... · 1 reply · 0 points

same aaubadi magasang milchha.

14 years ago @ Mysansar - हवाई नाक... · 1 reply · +2 points

पुष्पजी,
तपाईंहरु साह्रै नै "नागरिक शर्वोच्ता" भन्नु हुन्छ। ओकालत पनि खरो गर्नु हुन्छ। यो तपाईंको नागरिकता सर्वोच्ता सम्पूर्ण नेपाली जनता कै लागि हो या फेरी मात्र माऔवादिको।

14 years ago @ Mysansar - हवाई नाक... · 3 replies · 0 points

नागरिक सर्वोचता भित्र मात्रै संबिधान बन्न सक्ने हो या फेरी संबिधान भित्र नागरिक सर्वोचता रहन्ने हो ? नेपाली जनतालाई संबिधान कि नागरिक सर्वोचता चहिएको हो?

14 years ago @ Mysansar - सेनालाई ... · 0 replies · 0 points

हामी जनजातिहरुको घाउमा माऔबादीहरुले "फु" गरेर हाम्रो मन जित्न खोज्दै छन्। आफु सरकारमा बस्दा चाँही केही नगर्ने अहिले चाँही सडकबाट स्वायत्त गणराज्यहरुको घोषणा गर्न खोज्ने!!!??? साचै कुमतिका छन है माऔबादीहरु।

14 years ago @ Mysansar - दोस्रो द... · 0 replies · +1 points

हो कि- हो कि जस्तो लाग्यो है मलाई नि !!!

14 years ago @ Mysansar - दोस्रो द... · 0 replies · +3 points

जसरी भए पनि सहमती र सहकार्य हुनुपर्छ।