sumanknp

sumanknp

32p

12 comments posted · 1 followers · following 0

117 weeks ago @ Mysansar - पशुपतिम... · 0 replies · -1 points

sabai janale kati ramro photo haru bhannu bhayko cha, tara khoi malai chain khasai testo kehi lagena hai.. rati ko bhayara ho ki...

117 weeks ago @ Mysansar - भित्ताक... · 0 replies · +2 points

सहरका भित्ता हरु को साटो आफ्नो अनुहार पोतेको त राम्रै हो तरर यो जाकेट लाउने मान्छे लै देख्दा त जो कोइ पनि आतंकित हुन्छन होला, यी मान्छे र इनले भिरेको ब्याग देखेर त २ वर्ष अगी वाई सी ल ले कुपोंदोलमा माइक्रो ड्राइभरहरु लै कुटेको याद आयो..

अब तेस्तो नगरे त राम्रो हुन्थ्यो..

117 weeks ago @ Mysansar - यसरी सकि... · 0 replies · +3 points

आन्दोलन शान्तिपूर्ण बनाउनमा मावोबादी र सरकार ले गरेका प्रयास राम्रो छ, टायर र तोडफोड पनि तेती नभयको मा माओबादी लै बधाई

तर सिंहदरबार को गेट भत्काउने कुरा गर्न गेट बनाउने कम गर्नु पर्ने डाक्टर बाबुरामको उरेन्ठेउलो भाषण चै अलि ठिक भयन है..तेस्रो चौथो जे को आन्दोलन गरे पनि यसरि छैन सरकार प्राप्त नहोला बरु सदन तिर नै लागि प्रजन्तान्त्रिक अभ्यास गरे देश जनता अनि माओबादी को पनि कल्याण हुन्थ्यो होला, रत रहे अग्राख पौलौचा भने जस्तै..आन्दोलन लम्बौदा कार्यकर्ता लै पनि अल्छि लाग्ला, फेरी कति दिन पाल्ने हो यसरि त..

सदन तिर लागौ, माओबादी को प्रसताब मा सरकार पक्चे ले पनि बहस गर्न दिन पर्यो, हदै गर्न भयन, फेरी यै बेला मा गिरिजा बालाई पनि सन्चो भयन,

117 weeks ago @ Mysansar - रेखा थाप... · 0 replies · +4 points

Prachanda ko jiu thulo bhayani nachna ta ramrai nachda rahechan, aru je bhaya ni testai ho.. Rekha le chain chalachitra sansathan ma arko pali ramrai pad paune bhain...

117 weeks ago @ Mysansar - सिंहदरब... · 0 replies · 0 points

ल बधाई छ सबैलाई, संबिधान लेख्नलै अन्तरिम संसद तिर टाउको घोत्लियर जटिल अवस्थामा संबिधान कसरि लेख्न सकिन्छ भनेर जुट्नु पर्ने बेलामा, देश को यस्तो हबिगत हुँदा पनि मेरो गोरुको बाह्रै टक्का भनेर , सडक मा नाच गान गरेर रमाइलो गर्ने नेता र रमिते कार्यकर्ता हरु लाई

सिंहदरबार मा पुग्न यस्तो लंग मार्च गर्नेले के जति खान, बडो नैतिकता भन्दै सरकार छोडेको? यस्तो दिन किन आउथ्यो र आज? संसदमा बहुमत नै नपुग्ने ले सरकरा जान्छु भनेर जनता लाई यस्तो सास्ती दिनेको तेती बेला को नैतिकता लाई के भन्ने खै? ढोंग?

तेस्तै संसदमा मावोबादी को प्रस्ताब लाई छलफल नै गर्ने नहुने गरि बेवास्ता गर्ने अरु दल लाई के भन्ने?

देशको यस्तो हबिगत हुँदा पनि बुद्धि नाफिरेका टाउके नेता हरु ले कसले के खुवाई दिने हो र अलिकति केहि राम्रो हुन्थ्यो देशमा? जनता लाई त कसैले नगन्ने भए? कार्यकर्ता पनि किन तेस्ता, मर भने मर्ने अनि मार भने मार्ने ?

117 weeks ago @ Mysansar - भद्रकाल... · 1 reply · +2 points

harip dekhi daiba daranu bhaneko yehi hola ni Bhamirji

117 weeks ago @ Mysansar - भद्रकाल... · 1 reply · 0 points

Mawobadi le layako bhot janata le manai le diyako bhanne bharama ajai hunu hudo rahecha sathi, badhai cha,

je bhaya pani janata le mawobadi lai desh bachauna nai vote diyako bhanne lagccha bhane aur tyo bhanda badi janata le aru party lai chain desh becha bhaneka rahechan hoina ta?

117 weeks ago @ Mysansar - गाउँको ब... · 0 replies · +2 points

उत्साहजनक खबर . यो प्रबिधि लै अरु ठाउमा पनि नेपालका पहुच नपुगेका ठाउँ मा बसेका नेपालीहरुले राहत पौने थिए . यस्तो राम्रो कम को लागि आदरणीय महाबिर पुन र डाक्टर झा लै धेरै बधाई र शुभकामना

118 weeks ago @ Mysansar - सम्झौता · 0 replies · +1 points

कथामा भनियको जस्तो परिस्थिति सायद नआउला किनकि साहित्यकार जस्तो सजक र सचेत व्यक्तिले हुनसक्ने यतिको परिस्थितिको अनुमान पक्कै लगाउनु सक्नु पर्ने हो , जे होस् फिक्सन न हो
अहिलेको नेपाली साहित्य यो भन्दा अलि राम्रै होला कि

118 weeks ago @ Mysansar - काठमाडौ... · 0 replies · 0 points

गणेश हिमाल भनेर राखियको तेस्रो फोटो चैं गणेश होइन कि जस्तो लाग्छ?