shreeshthapa
57p155 comments posted · 2 followers · following 0
117 weeks ago @ Mysansar - माफी मगा... · 0 replies · +4 points
सत्ता छोड़े जंगले प्रचंडे सरकारमा आउला भन्ने डर
गिरिजालाई सहयोग नगरे दुई हातले खान नपाउला भन्ने डर
आफ्नै पार्टी लाई सहयोग नगरे टुक्रीएला भन्ने डर
बेगमलाई कारबाही गरे फोरम उफ्रिएला भन्ने डर
117 weeks ago @ Mysansar - संसदमा भ... · 0 replies · -2 points
117 weeks ago @ Mysansar - 'राजा'को ... · 0 replies · +3 points
117 weeks ago @ Mysansar - प्रचण्ड ... · 0 replies · -1 points
नाच नाच सडकमा देश बनाउनु पर्दैन
बन्छ आफै देश चिन्ता लिनु पर्दैन
राणा काल देखिनै कसले देश बनाए
तिनले पनि आफ्नै झोला खल्ती भराए
ज्ञानेन्द्र जस्ता पाखा लागे यिनी को हून र ?
माओबादीको चतुर्याई चरित्र कसले पो जनून र ?
117 weeks ago @ Mysansar - मायाप्र... · 0 replies · 0 points
117 weeks ago @ Mysansar - प्रचण्ड ... · 1 reply · +3 points
117 weeks ago @ Mysansar - भित्ताक... · 0 replies · +2 points
117 weeks ago @ Mysansar - जल्दै गर... · 0 replies · +3 points
फोहोरको ठुप्रो देखि पशुपतिले नाक थुन्दै होला
कति सहें दुर्गन्ध मैले कति सहे आगोको ज्वाला
यती साहरै गरेपछि कसको पो चित्त दुख्दैन होला
बाचुन्जेल तेरो र मेरो गर्दैनन सफा कहिल्यै मेरो
रक्सी र मासु पुजारी लिन्छन तोडेर चौघेरो
तै पनि चुप लागेर बस्छु म मेरो भक्तहरूको लागी
शान्ति ल्याऊ समृद्दी बनाऊ नखाऊ सधै अरु देश संग मागी मागी
117 weeks ago @ Mysansar - भित्ताक... · 4 replies · +21 points
अदालतको कारबाही सरकारले मानेन
शांतिपूर्ण गरे आन्दोलन पहिला थिए हरामी
यस्तो आन्दोलन देखेर माकुने र गिरिजा परे बिरामी
आन्दोलनमा भित्ता छाडी गाला अनि निधार रंगिए
झापड़ हान्ने मंत्री बेगम अझै आफै जंगिए
हेर साथी नेपालमा अझै के के हुने हो
फटाहा र दादागिरी नेताहरुको सत्ता हुने भो
117 weeks ago @ Mysansar - पशुपतिम... · 1 reply · -4 points
****
सन्दर्भ माथि स्पष्ट खुलाइएको छ। यसो पढ्ने पनि कि :) -उमेश
Invention