शिव खनाल
1p1 comments posted · 0 followers · following 0
117 weeks ago @ Mysansar - यसरी भयो... · 0 replies · +1 points
एकीकृत माओवादीको घेराउ सकिसकेपछि सिंहदरबारभित्र बसेको मन्त्रीहरुको बैठकले शुक्रबार बिहान सात बजे अगावै सबै मन्त्री सिंहदरबार पुग्ने निर्णय गरेको छ। बिहीबारको घेराउका क्रममा चार जना मन्त्रीमात्रै सिंहदरबार पुगेका थिए। गृहमन्त्री लगायत अरु सबै मन्त्री दिनभर सिंहदरबार पस्न सकेनन्।
Experiment