रा रा

रा रा

47p

25 comments posted · 3 followers · following 1

116 weeks ago @ Mysansar - माफी मगा... · 0 replies · +1 points

आराजकता को पराकास्ठा | निरिह सरकार ...

116 weeks ago @ Mysansar - संसदमा भ... · 0 replies · +3 points

मेरो बिचार मा सडक को सट्टा सन्सद मै मार मुङ्री गर्ने र तेस्को प्रतक्ष्य प्रसारण चै सबै च्यानल (बिदेशी समेत नत्र बिदेशी प्रभु ले कसरी थाहा पाउछन को शक्तिशाली छन भनेर ) गर्ने | यसो गर्दा जनता पनि सु सुचित हुन्छन सडक पनि अबरुद्ध हुँदैन | देश अबरुद्ध भये पनि गरीब जनता को जीबन अबरुद्ध गर्नु..... !!

117 weeks ago @ Mysansar - 'राजा'को ... · 0 replies · +2 points

बानिया जि ले जती नै कुरा घुमाए पनि "चुट्नै पर्ने लाई चुटियो त के भयो" भन्ने आसय देखियो | तर यहाँ सवाल सिडियो को चरित्र भन्दा पनि कानुनी राज को हो |

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 0 replies · +4 points

भाग्यमानी रहेछन नेपालीहरु दिल्ली को मात्र हैन सिंगापुर को खिचड़ी समेत खान पाउने भए ....

117 weeks ago @ Mysansar - कथाः सिद... · 0 replies · +1 points

कुरा रिस को हैन पुष्प जी कुरा असहमति को हो | कुरा यती मात्र की तपाई 'प्रसंग" बुझना सक्नु भएन | दुख लागेको तेसमा मात्र हो | मेरा कुरा/बिचार प्रस्ट छ | नेपाली हरु बिदेशिनु को बाध्यता मा हाल राजनैतिक कारण प्रमुख हो | तर यस कथा मा विनयध्वज लाइ बिदेशिन बाध्य बनाउनु मा उन का परिबार को "पैसा मोह" प्रमुख कारण हो | यी मेरा बिचार हुन जून सबै संग मिलना जरुरी छैन यदि मिल्दोहोस त यस्ता बहस किन हुन्थे र ..

यहाँ लाइ प्रस्ट पार्न मौका दिनुभएको मा धन्यबाद |

117 weeks ago @ Mysansar - पशुपतिम... · 0 replies · -2 points

Nice photos..

117 weeks ago @ Mysansar - कथाः सिद... · 2 replies · +1 points

कुनै पनि प्रतिक्रया निश्चित लेख , समाचार तथा रचना संग सम्बंधित हुन्छ | यहा कथा को प्रसंग ले परिबार का अन्य सदस्य हरु को मनोदशा देखाएको प्रसंग मा मेरो प्रतिक्रया थियो त्यों | बिदेश जानै हुदैन भन्ने मा छैन म | र अर्को कुरा बिदेश मा गएर काम गर्नु या पढ्नु नकारात्मक हैन | समय परिस्थिति ले जायज या नाजायज छूटयाउछ |

117 weeks ago @ Mysansar - कथाः सिद... · 0 replies · +1 points

पुष्प जी
प्रतिक्रिया को लागी धन्यबाद तारा म तपाई बौद्दिक संकीर्णता भनौ या पुर्बागर्हि भाबना देखेर अचम्मित भएको छू | कुन प्रसंग को कुरा कहा ल्याएर जोड़न्नुभाएको ? एक पटक आफै मनन गर्नुस त ?

117 weeks ago @ Mysansar - कथाः सिद... · 5 replies · -1 points

पैसा मोह ...

117 weeks ago @ Mysansar - 'कन्सर्ट... · 0 replies · +2 points

आन्दोलन जाती सुकै मनोरंजनात्मक भये पनि दुख पौने भनेको जनता ले नै हो |

यो जुंगा को लड़ाई मा देश लाइ थप अस्थिरता तर्फ़ बढाउनु भन्दा दुबै पक्ष ले जनता रा देश लाइ केंद्र मा राखेर बिचार गारी एक एक कदम पछाडी हटी समझदारी को निकास पहिल्याउनु नै बुद्धिमत्ता हुन्छ |