पारंगत राई

पारंगत राई

34p

8 comments posted · 3 followers · following 0

117 weeks ago @ Mysansar - जल्दै गर... · 1 reply · -1 points

पुष्पजी, आज भर्खर एउटा समाचार पढेको थिएँ कि पशुपतिको वार्षिक आम्दानी रु. ३,००,००० मात्र रे। यो त पत्याउनोस् नपत्याउनोस् भन्दा पनि पत्याउदै नपत्याउनोस् भन्ने जस्तो लाग्दैन।

117 weeks ago @ Mysansar - भित्ताक... · 2 replies · +2 points

'गणतन्त्र नेपालको तेश्रो भावी प्रधानमन्त्री प्रचण्ड' भनेर पनि लेखेका छन् कि? जे होस् बिरोधको राम्रो शैली।

117 weeks ago @ Mysansar - भद्रकाल... · 0 replies · +1 points

कुनै राजनीतिक दलका अन्ध समर्थक, त्यस दलका प्रवक्ता, प्रचार विभागका प्रमुख भएको भए राम्रोसँग बुझ्ने थिएँ होला शायद यस्ता शव्दावलीहरु अथवा कुनै राजनीतिक दलद्वारा प्रशिक्षित घोडाको पट्टा लगाइएको जस्तो भएको भए पनि बुझ्ने गर्थें हुँला। मैले एउटा प्रतिनिधि पात्र हुँ नेपाल राज्यका एउटा स्वतन्त्र नागरिकको र मलाई "My freedom ends where your nose begins" भन्ने कुरोमा राम्रो विश्वास छ। र, कुरो आयो नामको, नाम नै हेर्ने हो भने तपाईँबाट पनि फूलको वर्षा मात्र हुनुपर्ने हो।

117 weeks ago @ Mysansar - रेखा थाप... · 0 replies · -2 points

वीरजी, ज्यान जोगाउन र ठोकतन्त्रबाट बच्न पनि दही च्युरे बन्न पर्‍या होला हाम्रा कलाकारहरुलाई।

117 weeks ago @ Mysansar - भद्रकाल... · 2 replies · 0 points

मैले मेरो जीवनकालमा नबुझेको धेरै शब्दावलीहरु छन्। 'एशियाली मापदण्ड', 'शान्ति क्षेत्र', 'आधारभूत आवश्यकताको परिपूर्ति', 'शिशु प्रजातन्त्र', 'सिंगापुर', 'पूर्ण प्रजातन्त्र', 'नयाँ सत्ता', 'पुरानो सत्ता', 'नयाँ नेपाल', 'स्वीट्जरल्याण्ड', 'नागरिक सर्वोच्चता' र अन्त्यमा 'नेपाली जनता'।

118 weeks ago @ Mysansar - नेटवर्क ... · 0 replies · 0 points

Any business that gives benefit to limited customer at the cost of others is not at all feasible in the long run. All the customer should get the same value for the same cost. But such kind of business is lottery but lottery is totally based on luck, not on seniority or member followings under him/her and beneficiary is not predefined. Network business seems to benefit the senior member at the cost of other customer and this is a cheating. Network Business may not be illegal in many countries but it's unethical in every country.
मेहनत नगरी पैसा कमाउँछु भन्ने जो कोही पनि यस्ता कारोबारमा मज्जाले फस्न सक्छन्।

118 weeks ago @ Mysansar - अर्को आन... · 0 replies · 0 points

माओवादी कमरेडहरुलाई धन्यवाद छ, अर्को आन्दोलन फिर्ता लिएकोमा। फिर्ता लिन पर्ने, विदेशी राजदूत('प्रभु'?)हरुद्वारा दबाब('आकाशवाणी'?) दिन पर्ने, 'गल्ती भयो तर पार्टीको नीति होइन' भनी माफी माग्न पर्ने जस्ता कामहरु यहाँहरुबाट अब नहोस्।
माओवादीले उपत्यका नाकाबन्दी पनि फिर्ता लिएछ, अर्को खुशीको कुरा।

118 weeks ago @ Mysansar - रंगशाला ... · 0 replies · +3 points

अब नेपालमा आन्दोलन गरेर (अरुलाई दुख-सास्ती दिएर) स्त्रीलाई पुरुष र पुरुषलाई स्त्री बनाउन मात्र बाँकी रह्यो। तर धरानबासीहरुको शैली सह्रानीय लाग्यो, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन नहोस्। Your freedom ends where my nose begins.