madanman

madanman

67p

306 comments posted · 4 followers · following 1

116 weeks ago @ Mysansar - 'राजा'को ... · 0 replies · +1 points

yes ashis you are right but they should be admitted first in kj class in jail.

116 weeks ago @ Mysansar - 'राजा'को ... · 0 replies · +1 points

पहाड़ र तराई भन्दै बिखंदन बादी बिमारी पालेका एस्ता सरुवारोगी रोगी सभाषद ,मंत्री हरुलाई हाम्रो नेपाली र हाम्रो नेपाली समाज बात उन्मूलन पहिला गर्नु पर्यो/

116 weeks ago @ Mysansar - माफी मगा... · 1 reply · +1 points

good question hakimotojee/ your question has answer/ it is not maakune himself but the anti nepal elements behind him are not allowing him to agree with maaoists to let their demand be discussed in the parliament. maaoists's demand is a political issue and that should be discussed in the parliament, the outcome whatever that may be even maoists cannot disagree. so why makune donot want that easy resolution?

116 weeks ago @ Mysansar - माफी मगा... · 0 replies · +1 points

केसुजी
माकुने नियेम पुर्यायेरै आएको हो तर नियेममा बिसंगति छ मेरो भनाई येतिने हो/ सभासदले चुनेको बैधानिक भये पनि हाम्रो सभासदहरु करीना जस्तै बढ़ी छ/

116 weeks ago @ Mysansar - माफी मगा... · 0 replies · +1 points

हो हकिमोतोजी ठीक भन्नु भयो/ त्यों गोरुलाई माओबादीहरूले आफ्नै हलोमा जोत्न खोजेका थिए/ तर भारतले माओबादीको पिथ्युं बात हात हटायिसके भनेर जाने पछि माकुने मधिसे फोरुमको हलोमा जोतिएको थियो/

116 weeks ago @ Mysansar - संसदमा भ... · 1 reply · +2 points

केसुजी
माओबादिलाई कारण देखाएर गाली गर्न पाउनु नागरिक हक़ भित्रै पर्दछ/ तर येस्मा पूजा लामा र नम्रता जस्तो ब्यक्तिगत नाम कितेर प्रस्तुत हुनु अलि ठीक भयेन/ उदाहरण दिन, तुलना गर्न नेपालमा बिकृत नेताहरुको कमी छैन/

116 weeks ago @ Mysansar - संसदमा भ... · 0 replies · +3 points

devraajjee
you are right. why they donot want to discuss on maoists demand? this is a political issue and it should be discussed among the political parties in the parliament . maoists have said that they would accept the conclusion. their denial is the prim reason of present conflictions and obstacles in the parliament. i guess present government is not sure of their unity and probably they might have been thinking that maoists demand might turn up against them if it is discussed in the parliament.

116 weeks ago @ Mysansar - संसदमा भ... · 0 replies · +1 points

अहिले कुनै पार्टीको क्रियाकलाप प्रजातांत्रिक छैन/ सबै दलिए दंभबादले ग्रस्त छन/ रास्त्र्बाद, रास्त्रिये एकता सामाजिक सद्भाबना कुर्सी बिनिमएको माध्येम बनाए यिनिहरूले/

116 weeks ago @ Mysansar - संसदमा भ... · 0 replies · 0 points

२०४८मा सबै दल र तराई बाशिहरू समेत हात मिलाएका थिए/ त्यों सही नेत्रित्वोको नमूना थियो/ तर प्रथम चुनावमा गिरिजाले पद्लोलुप्ताको नांगो नाच देखाएर देशमा पदलोलुपता र दलिए दम्भबाद बाद्को महामारी फैलाए/अहिलेको बिक्रितिको कारण येही हो/

116 weeks ago @ Mysansar - माफी मगा... · 2 replies · +1 points

केसुजी
मेरो बिचारको मर्म प्रतिनै प्रतिक्रया पाऊं/ २०४८ सालमा कान्ग्रेस्सले बहुमत पाएको बा कसले के पाएको भन्ने कुरो तेतिबेला देखि सबै भन्दा बढ़ी पटक सता चलाउने पार्टीले आज सम्म गरेको कर्तुतले धमिल्यायिसके/