kesu

kesu

17p

47 comments posted · 3 followers · following 1

116 weeks ago @ Mysansar - माफी मगा... · 0 replies · 0 points

अहिले कुनै पार्टीको क्रियाकलाप प्रजातांत्रिक छैन/ सबै दलिए दंभबादले ग्रस्त छन/ रास्त्र्बाद, रास्त्रिये एकता सामाजिक सद्भाबना कुर्सी बिनिमएको माध्येम बनाए यिनिहरूले/---madanman
I Strongly agree with this statement. I always aspect this kind of comment from you.

116 weeks ago @ Mysansar - माफी मगा... · 1 reply · -3 points

मेरो भनाइ को अर्थ -मकुने कुनै नजयज बैसाखि टेकेर आयका होइनन भन्ने बुज्नु पर्ने तपाईं ले ।
तपाईं हामी जस्तै जनतले चुनेका ३५० भन्दा धेरै सभाषाद ले चुनेका हुन, मiकुने।
कि माओवादी बाहेक अरु सभास्द को मान्याता छैन र?
अनि राम्रो काम गर्न लाई खोइ त काम गर्न दियको ?

116 weeks ago @ Mysansar - माफी मगा... · 3 replies · -2 points

माओवादी लाई समर्थन गर्दा तेही फोरम (उपेन्द्र) जनराष्ट्र बादी हुने अनि माओ लाई सपोर्ट नगर्दा देसद्रोही हुने कस्तो परम्परा हो यो Madanman जि?
२०४८ मा कङ्रेस्स् र माओबदि को भोट हेर्नुस् त कति छ? अनि सम्भिधान सभामा मओबदि को धेरै भोट भयो भन्दैमा अब हुने चुनाव मा फेरि धेरै हुनछ भन्ने छैन, काङ्रेस्स्, यमाले वा अरु कोहि ले सबैभन्दा धेरै भोट ल्याउन सक्छ नि होइन् र?
यो सरकार मा बस्ने पर्टी लाई ७०% जनताको समर्थन छ नि, कि थाहा भयन?
राम्रो काम त गर्न पनि दिनु पर्‍यो नि बजेट त पास गर्न नदिने अनि काम गरेन भन्ने, हलो अडाँकायर गोरु पिट्ने जसो भयो नि यो त ।

116 weeks ago @ Mysansar - संसदमा भ... · 0 replies · -1 points

you mean Moist are doing whitemailing?

116 weeks ago @ Mysansar - प्रचण्ड ... · 0 replies · +2 points

who think UML is bampanthi ?

116 weeks ago @ Mysansar - माफी मगा... · 0 replies · -2 points

देश् मा दन्ड हिनता बनाउन मा वाइ-श्याल्, युथ फोर्स जस्ता आनियात्रीत भिड हरु जिम्मेवर छन्,
अब त मन्त्री हरु पनि तेसमा थपिय ।

116 weeks ago @ Mysansar - माफी मगा... · 4 replies · -1 points

देव राज जि तेसो भय प्रचन्डे ले लछारपटो लगाउने भय प्रचन्डे लाई भन्नु पर्‍यो नि त ।

116 weeks ago @ Mysansar - संसदमा भ... · 3 replies · -4 points


बजेट लाई किन राजनीतिक मुद्दा बनाउने? यो नितान्त राजनीतिक बाहिर को कुरो हो तेसैले माओबादी ले बजेट रोक्नु देश द्रोही चरित्र देखाउनु मात्र हो.
अब अर्को आन्दोलन मा माओबादी वाई-श्याल DJ हरु खुब नाच्ने भय पुजा लामा र नम्रता संग. ल बधाई छ माओबादी DJ सबैलाई

116 weeks ago @ Mysansar - 'राजा'को ... · 0 replies · +1 points

Syangjali ko bizzat garu sathi timi le.

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 0 replies · +3 points

Puspa ji, no bother, sometimes happens it, But we have a forum to share the thoughts, even you support Moist i personally like to read your comments and i will be very happy to write against to your thoughts.
Be cool Nik, and keep going to remove the colour clothes of Moist and make them naked so people can see the hidden truth.
Ani ajakal Luna didi kata haraunu bhayacha jagada garna paiyako chain.