झापाली

झापाली

11p

16 comments posted · 2 followers · following 0

117 weeks ago @ Mysansar - मायाप्र... · 0 replies · -1 points

वास्तवमा मलाई पनि बासमा लेख्ने कला मन पर्‍यो र मैले पनि धरानको बुढा सुब्बा साथी सँग गएर लेखेको थिए । मैले पनि सोचे जस्तै ५०% मलाई पुगेको छ । आज यो सिर्सकमा धेरै कुरा पढ्न पाउदा यो कुरा राखेको हुँ । तर मैले प्रेमको बारेमा लेखेको थिईन ।

117 weeks ago @ Mysansar - मायाप्र... · 0 replies · -1 points

<3यो एकदमै राम्रो लाग्यो मलाई, एक पटक मेरो साथीको नाम यो + त्यो ( नाम खुलाउन चाहन्न ) भनेर घर देखी अलीक तल खोला छेउको बासमा लेख्दा, उनिहरुको माया बसेको थियो । आज मलाई त्यो दिनको सम्झना आयो ।

118 weeks ago @ Mysansar - इन्टरने... · 0 replies · -1 points

हात खुट्टा हुँदा हुँदै के को हरामी हुनु परेको !!!! अब नेपाली नायिकाहरु र मोडेलहरु आफुलाई चोखो र भलाद्मी छु भनेर फुर्ती नलाए पनि हुन्छ कुनै दिन कुनै मान्छेले भेटेर माइ संसारमा फोटो चाँही देख्न नपरोस । जय नेपाल ...... जय नेपालआमा (अभागी )

118 weeks ago @ Mysansar - इन्टरने... · 1 reply · -3 points

लौ न के के देख्नु र सुन्नु परेको भने नि!त्यसैले त फल्तुकुरा भन्ने साईटमा मलाई कसैले नेपाली सेक्स भिडियो देखाएको थियो शायद नम्रताको हुनु पर्छ । वास्तवमा देशको स्थिती नै नराम्रो भएर हो । यसरी बेस्याब्रिती गराउनेलाई एक दमै ठुलो सजाय हुनु पर्छ ।

118 weeks ago @ तीतो पिर... - छापामार... · 1 reply · +1 points

gajabako 6 duniya. manaba jeewan na ho jasari chalaayo tyasari nai chalne!!!!!!!

118 weeks ago @ तीतो पिर... - इलामदेख... · 0 replies · +1 points

हरामी बलात्कारी नेताहरु....... अनि कहले हुन्छ त नेपालको बिकास!!!!!?????? नेपाली भन्न पनि सरम लागेर आउछ
नेपाली सपुत

118 weeks ago @ तीतो पिर... - इलामदेख... · 0 replies · +1 points

वाह ...... वाह... क्या गजबको छ संसार, नेपालको नीति पनि राम्रो भएको भए आज हाम्रो देश नेपाल पनि यो भन्दा कम हुदैन थियो होला, सबै आफ्नो दुनो सोझ्याउने मात्र काम गरिरहेका छन, देश चालाउने नेपाल आमालाई आस्वासन देखाई बलात्कार गर्ने

118 weeks ago @ Mysansar - टुँडिखे... · 1 reply · 0 points

प्रहरीले पकड्नु एक किशिमले राम्रो पनि हो, तर बुझेर मात्र प्रहरी पनि यस्ता कार्यमा अघि बढ्नु पर्छ . यसमा बिसेस भूमिका भने प्रेमी प्रेमिकाको हातमा हुन्छ /उचित बाताबरण बनाइ फेसनको रुपमा प्रेमलाइ कहिल्यै प्रदर्सन गर्नु हुन्न . ( अभागी )

118 weeks ago @ Mysansar - टुँडिखे... · 0 replies · -1 points

वा.... म भन्दिन किन भने सार्बजनिक ठाउमा यसरि काठमाडौँमा धेरै नै हिंसात्मक काम भई राखेको छ, आफ्नो प्रेमिका संग नै हो भने पनि खुल्लम खुल्ला अंकमाल गर्नु पनि एक किशिमले ठिक होइन, धेरै यस्ता गिरोह पनि छ भनिएको सुनिन्छ के थाहा आखाले न देखे पछि !माया प्रेम गर्नु पर्छ तर त्यसको मतलब यो होइन कि सबैलाई देखाई देखाई जे पनि गर्ने! प्रेम त्यो हो जसले एक अर्कालाई बुझेर सिमा बाहिर हिड्नु हुदैन /

118 weeks ago @ Mysansar - सम्झौता · 0 replies · +1 points

ek damari ramro chha. samaya sandarbik chha bahndaa kasaiko 2 mata naholaa.