gorkhechaa

gorkhechaa

26p

18 comments posted · 3 followers · following 0

117 weeks ago @ Mysansar - मायाप्र... · 0 replies · +1 points

फोटो त BF कै जस्तो छ के को ढाँटी रहनु पर्‍यो भनेको

117 weeks ago @ Mysansar - मायाप्र... · 0 replies · -1 points

सहि हो सहि हो यार !

117 weeks ago @ Mysansar - 'कन्सर्ट... · 0 replies · -2 points

कलाकार अब कलाकार मात्र रहेनन साथी हो
अब त उनीहरु माओवादी कलाकार,
काम्रेड कलाकार !!!!!!!

117 weeks ago @ Mysansar - कसो अन्त... · 1 reply · 0 points

आच्च्या ; हैन नेपालमा के भा'को ?
रा... व ... ण लाई कट्टु ... वाला को चिन्ता
चरेसानन्दलाई फोरमिया पत्रु भाषा को चिन्ता
पु ... कम-हाल लाई कन्सर्ट्को चिन्ता
सडिजा को सात्तो चट्
माकुनेलाई ज्वरो एक सय पाँच
हरीमाले रुपेश र सिम्रिकालाई झन्डै झन्डै...
चन्दालाई बन्दा बोक्ने गाडी
त्यस्को पनी सिसा झ्याप
सि डि ओ सँग मरिहत्ते
यि त सब दक्षिण मुखेहरुको कमाल हुन साथी हो ...

117 weeks ago @ Mysansar - कसो अन्त... · 12 replies · +2 points

करिमा वेगमलाइ प्रहरीले पक्राउ गर्ला त रु
करिमा वेगम मधेशी जन अधिकार फोरम बाट पर्सा जिल्लाबाट निर्वाचित सभासद तथा कृषि राज्य मन्त्री हुन।आफनो गृह जिल्ला जांदा सि डी ओ ले आफुलाइ थोत्रो गाडी उपलब्ध गराएको रिसमा उनीले पर्स्ााका सि डी ओ दृुर्गा प्रसाद भण्डारी लाइ चार थप्पड हानिन।जनताको प्रतिनिधी त्यसमा पनि मन्त्री जस्तो देशकै जिम्मेवार ब्याक्ति बाट नै यस्तो किसीमको ब्यबहारबाट जनताले के आशा गर्ने। प्र जि अ ले आफु संग उपलब्ध जे सवारी साधन छन ,त्यही पठाए ,अथवा सरकारले जे उपलब्ध गराएको छ ,त्यही पठाए।जनताको प्रतिनिधी भएको नाताले राज्य मन्त्री वेगमले प्र जि अ भण्डारीलाइ धन्यवाद दिनु पर्ने थियो। तर त्यसको ठांउमा उनलाइ थप्पड दिइयो।

प्र जि अ ले भ्रष्टाचार गरेको भए अथवा अन्य कुनै अनैतिक कार्य गरेको भए ,नेपाली जनताले मन्त्री वेगमलाइ स्यावास मन्त्रीज्यु तिमीले राम्रो काम गर्यौं भनेर ताली बजाउथे होलान। तत्कालिन वनमन्त्री मातृका यादवले एकजना स्थानिय विकास अधिकारी लाइ जे गरेका थिए वास्तवमा त्यसबाट जनताहरु खुसी थिए। तर अलि कति के बिरोध भएको थियो ,उनले आफनो कुर्सी लत्याइ दिए। के करिमा वेगमलाइ मातृका यादव ले जस्तै आफनो कुर्सी छोडने हिम्मत छ रु
मन्त्री वेगमले सानो भन्दा सानो अनावश्यक कुरामा थप्पड बजाउदां नेपालीले धिक्कारेका छन। देश र जनताको लागी ,गरिब ,मजदुर ,उत्पीडनमा परेका ,शोषण ,दमनमा परेका वर्ग र समुहका हक र हितको लागी नभै ब्याक्तिगत ,रवाफ, ब्याक्तिगत धन सम्पति र महलको लागी राजनिती गर्ने को व्यवहार र स्वभाव यस्तै हुन्छ। यिनीहरुको राजनिती गुण्डागर्दीको राजनिती हो तर यो धेरै दिन टिक्न सक्दैन। हाम्रा मधेशी मित्रहरुले र जनताहरुले करिमा वेगम , विजय गच्छेदार ,उपेन्द्र यादव नेताहरुलाइ बेलैमा चिन्नु जरुरी छ। किनभने यिनीहरु कागंेस , एमाले र अन्य भारतिय चम्चा भन्दा अझ खतरनाक छन। सिंगो तराइ जहां सदिऔं देखि थारु आदिवासी लगाएत अन्य जनजातीहरुको बसोवास छ ,त्यसलाइ संघियताको नाममा एक मधेश एक प्रदेश बनाउन खोज्नु त्यहांका आदिवासी थारु लगाएत अन्य वर्ग तथा समुहको परिचय विनास गर्नु हो।

हो ,तराइका जनता शोषीत र पिडीत छन ,उत्पीडित छन तर यसलाइ

मधेशी नेताहरुले मधेशी र पहाडी बिचको समस्याको रुपमा अगाडी ल्याइ रहेका छन। यो राष्टलाइ टुक्रयाउने र देशमा साम्प्रादायिक सदभाव बिगार्ने कुटनिती हो। अहिले मन्त्री वेगमको थप्पडले ले त्यही कुराको पुष्टि गर्छ।

मधेशको समस्या पनि वर्गीय समस्या भएको हुदां शोषण ,दमनमा परेका ,उत्पीडनमा परेका ,उपेक्षित वर्ग मधेशमा बसोबास गर्ने चाहे ती जुन ,सुकै ,समुदाय ,जात ,जाती किन नहोस वर्गीय रुपमा एकजुट हुनु जरुरी छ। विजय गच्छेदार ,उपेन्द्र यादव जस्ताले यो वर्गको प्रतिनिधीत्व गर्न सक्दैनन।

यो थोत्रो गाडी र थप्पड प्रकरण पश्चात देश भरिका निजामती कर्मचारीहरुले मन्त्री वेगमलाइ कारवाही र कर्मचारीहरुको सुरक्षाको माग राखी आन्दोलनमा उत्रिएका छन। प्रहरीले मन्त्री वेगमलाइ पक्राउ पुर्जि जारी गरेको छ। तर के प्रहरीले मन्त्री वेगमलाइ गिरफतार गर्न सक्छ त रु यो प्रकरण आखीरमा त्यसै सेलाएर जान्छ। किनभने यो कठपुतली सरकार हो। यो सरकार कर्कलो पातमा सित (पानी ) अडीए झै अडिएको छ । अलिकति हल्लीने बितिकै गिर्छ। गृृह मन्त्री भीम रावल सँगै दिन भरि बिताउने वेगमलाइ प्रहरीले के हेरेर बस्यो रु नेपाल प्रहरीले वेगमलाइ यस कारण समाउदैन र कारवाही पनि केही गर्न सक्दैन किनभने उनलाइ समाउने र कारवाही गर्ने हो माधव नेपाल र उनी जस्ता अनेकौ जसले निर्वाचनमा हारेर पनि आफनो जिवनको सबभन्दा ठुलो सपना ,प्रधानमन्त्री हुने सपना ,मन्त्री हुने सपना पुरा भएको छ। बल्ल बल्ल पाएको मन्त्री जागीर धरापमा पर्न सक्छ।

राजाको खुट्टामा मोहर चढाएर पनि प्रधानमन्त्री हुन नपाएका तर अहिले माओवादीले अगाडी सारेको समानुपातिक प्रणाली कै कारण सभासद भएका र नेपालको कानुननै मिचेर भए पनि प्रधानमन्त्री भएका माधव नेपाल अहिले माओवादी कै लागी अभिशाप बनेका छन। यो सरकार कठपुतली सरकार भएको हुदां संबिधान बनाउने हैसियत यसमा छैन र नेपाली जनताले चाहे जस्तो संबिधान यस सरकारले दिन सक्दैन। जनताबाट तिरस्कृत ब्यक्तिहरुले सरकार चलाए बाट संसारमै नेपालको बेइज्त भएको छ।

सोम नारयण थारु

118 weeks ago @ Mysansar - माओवादी... · 0 replies · +1 points

jo aae pani kaanai chiriyako....!!!!!!!!!

118 weeks ago @ Mysansar - टुँडिखे... · 0 replies · -1 points

हसाउछ शेरेले हसौछ /

118 weeks ago @ Mysansar - सम्झौता · 0 replies · +1 points

dherai ramro lagyo ... keep it up

118 weeks ago @ Mysansar - रंगशाला ... · 0 replies · -1 points

तरिका ठिक हो तर हाम्रो समाज मा जुन एउटा लहर चलेको छ कि कुनै पनि कुरा आफुलाई मन नपर्ने बितिकै बिरोध गरिहाल्छन चाहे त्यो सहि होस् या गलत / यो एउटा नराम्रो प्रवृति हो / हो यो प्रवृति लै यसले अझ उत्साही बनाउने जस्तो मलाई लाग्छ /

118 weeks ago @ Mysansar - हवाई नाक... · 0 replies · +1 points

जे भो राम्रै भो , जे हुदै छ त्यो राम्रै देखिदै छ र जे हुनेछ त्यो पनि राम्रो नै हुनेछ /