bhaba

bhaba

44p

22 comments posted · 4 followers · following 0

117 weeks ago @ Mysansar - पन्ध्र म... · 1 reply · +1 points


हाम्रा बिचारहरु कसरी निर्माण भएका छन्? (organic mechanism लाई एक्छिन बिर्सने हो भने) हाम्रा बिचारका बिउ के हुन्? यो बिचारको अबिब्रिद्धिमा (हामी आफु बाहेक) कस्ता घट्ना, परिबेश्, र ब्यक्ती बिशेष ले मलजल गरे? अझ भनौ, बिचारको आधार के?

हामी कस्तो बिचार निर्माण गर्न खोजिरहेक छौ? यो प्रश्न चै हामी , पूर्ण रुपले हामी स्वोमसँग सम्बन्धित छ। किनकी हली अनुसारको बाली हुन्छ। अनी त्यहि बालीले अघिको बिउलाई सार्थक पनि बनाउछ अनी अरु धेरै सार्थक बिउ पनि जन्माउछ।

mysansarको मन्चमा: यो बिचारको प्रस्तुती, बिबेचना, र बिबादको प्रक्रियामा के आशा छ हाम्रो र कति बिश्वासी छौ हामि?
हाम्रा लागि यो प्रकियाको ष्रिन्खला दैनिकीको नियमितता भन्दा बेसी छ/छैन वा हुनुपर्छ/पर्दैन?

हाम्रो यो सङ्लग्नताको पाठकमा (हामीलाई बिश्वास र प्रतिक्षा गर्ने) पर्ने प्रभाबका बारेमा कति सुचित र सम्बेदनशील छौ हामि?

"Mysansar को ग्राहाक" को साझा परिचय बाहेक यो मन्च र यो समयले हामीलाई अन्य कस्ता सम्बन्धको र सम्भाबना अनुकुल गराउन सक्छ?

117 weeks ago @ Mysansar - पन्ध्र म... · 0 replies · +1 points

कमेन्टहरुको को content र feeling लाई बुज्दा; continuity ra consistency लाई अबलोकन गर्दा र औचित्य र असरलाई महत्वोको saath हेर्दा mysansaar का सम्पुर्ण नियमित टीपडीकारहरुलाई सद्भाब सहित्, केही sochai र सोधाइ राख्न मन लाग्यो।

जुन तहमा हामी कुरा गरिरहेका छौ, कसैलाई आफ्नो बिचार बुझाउन ekarkaa sanga त्यो बिचारबाहेक अगाडि र पछाडि का अन्य कुरामा पनि sharing हुन आब्स्यक छ। यसले बिचारमा सहमती दिन्छ भन्ने छैन, तर एक अर्काको बीचारसँग को बिश्वासलाई formulate र maintain गर्न सक्छ।

हामी आफ्ना बिचारका श्रोत, प्रक्रिया, र प्रयोजन्लाई बिस्त्रित रुपमा खुलासा गर्न सक्छौ भने (एउता लामो, राम्रो लेख मार्फत नै किन नहोस्) अन्जानहरुका अन्दाजले श्रीजना गरेको कमेन्ट हरुको घुमिरहने, दोहोरिरहने र घोचिरहने सैलिलाई कम गर्न सकिन्थियो।

118 weeks ago @ Mysansar - पन्ध्र म... · 0 replies · +1 points

विक्रम सुब्बा ले कहिँ कतै लेख्नु भएको छ: " कांग्रेसका नरहरी आचार्यले भनेका कुरा नेपालका communists ले छ महिना पछि bujchhan" . त्यसैले निक जी, यो label र number को घेरा भन्दा बाहिर निक्लेर, हामि एक अर्कालाई बुज्न र बुझाउन सक्छौ.

118 weeks ago @ Mysansar - पन्ध्र म... · 0 replies · +1 points

निक जी, "म" को हु भन्ने कुराले मेरो विचारलाइ justify गर्दैन जस्तो लाग्छ. मैले के सोच्छु र भन्छु त्यसले मेरो परिचय निर्धारण गर्न सक्छ. त्यसैले पहिला निरपेक्ष ढंगले बिचारलाई संगाल्न, सच्याउन, र अंगाल्न सकौ.

118 weeks ago @ Mysansar - पन्ध्र म... · 0 replies · +1 points

तपाइले मेरो राजनैतिक लगावका बारेमा conditional assumption राख्नु भएछ.

118 weeks ago @ Mysansar - पन्ध्र म... · 13 replies · +1 points

बहस जारि छ भन्ने विश्वासका साथ..

118 weeks ago @ Mysansar - पन्ध्र म... · 0 replies · +2 points

त्यसैले जबसम्म जनतालाई साधनमात्र बनायिन्छ, परिबर्तनको अबस्यम्भाबी रितलाइ अंकमाल गर्न सकिन्न, अनि legacy भन्दा leadership मा बढी बिश्वास गरिन्छ, तब सम्म समाजमा चेतना र प्रगतिका सबै पक्छ्य क्रमस सुस्ताउछन् अनि अस्ताउछन्।

118 weeks ago @ Mysansar - पन्ध्र म... · 0 replies · +1 points

यदाकदा collective culture मा individual essence completelely बिलाउन पनि पुग्यो. कसैले संसार आँक्न खोज्दा आफ्नै घरको अर्कोलाइ तेरेन, छेउकै छिमेकलाई देखेन.

केहि leader हरुले नया leader जन्माउन सक्नु leadership को अभिन्न दायित्व हो भन्ने बुज्न सकेनन-- Vision तुहिएर गयो.

118 weeks ago @ Mysansar - पन्ध्र म... · 0 replies · +1 points

प्रक्रियाको बिषयमा:
कसैले जनतालाई भेडा देखे.
कसैले तिनलाई अस्त्र बनाए.
कतिले जनतामा घृणाको बिष घोले. परिबर्तनको नारा घन्काउने कोहि कोहि क्रमिक rupmaa परिबर्तनका लागि प्रतुत्पादक बनेर जड भैबसे.

118 weeks ago @ Mysansar - पन्ध्र म... · 0 replies · -1 points

पुष्पजीका कमेन्ट पक्कै स्पस्ट र चित्ताबुज्दा छन्. घतलाग्दो अपिल पनि गर्नु भएछ प्रचलनजीले. खुसि लाग्यो.