Keshab

Keshab

33p

32 comments posted · 3 followers · following 2

117 weeks ago @ Mysansar - कसो अन्त... · 0 replies · +1 points

ranchi matri , ma bhaye ta KCN , chiya` ma halera dimthiye........desh mara haru

117 weeks ago @ Mysansar - यसरी भयो... · 1 reply · 0 points

hudaina bihaan mimir ma tara jharera nagaye
bandaina muluk dui char sapoy marera nagaye

118 weeks ago @ Mysansar - शान्तिक... · 0 replies · 0 points

जुन रुन्छ हृदय घिर्णामा प्रेममा रुदैन
शान्ति अपरिहार्यछ द्वन्द एसको विकल्प हुदैन

118 weeks ago @ Mysansar - शान्तिक... · 0 replies · 0 points

हे नेताहरु शान्तिको प्राय बनेको मेरोदेश
कहाँ गयो कसले लग्यो एसकोसुन्दरभेष
जनताका मनमा धेरै थिए उमङ्ग
तर आज अशान्तिको छायो तरङ्ग
प्रेमभावले जीवित थियो मायाले चलेको
तर आज कसले कहाँ देख छ र जनताको मान जलेको
मनको मन्दिरमा छ राष्ट्र को मुर्ति
सधै नै हामी घण्टा बजाऊछौ
अब देखिदेउ हामी सबी मिलि नेतालाई डाडा हामी कटऊछौ

118 weeks ago @ Mysansar - माओवादी... · 0 replies · +1 points

नेताका कुरा को भर छैन
नेता त धब्बा हुन्
हाम्रो सुकिलो समाजमा टाटो हुन्
जिन्दगिलै भर्ममा लथालिङ्ग पर्ने अचुक अस्त्र हुन्
अबत लाग्न थाल्यो जिन्दगिनै बेकार
कोहि छन् झुपडी ,कोहि छन् महल त र कोइका कार
माया र सहदभाव गयो टाढा नेपालीलै छोडी
चुस्चन यहाँ नेता जनतालाई मानबतनै
तोडी

118 weeks ago @ Mysansar - माओवादी... · 0 replies · +1 points

मनबता रहेन देशमाजनता दुखि छन् झनझन देश तल जादैछ
हाम्रो देशको बिकाशलाई नेता रुपी माकुराले खादै छ
कसको सरापलागेछ यो देशलाई योग्य कुनै नेता आएनन
रोएको यो देशलाई कुनै पनि आजसम्म
कुनै नेताले हसायेनन
पहड देखि सान्त बिशाल थियो नेपाल
कसैले सोचेका थिएनन एसको
हुन्छ एस्तो हाल,
एसको हुन्छ एस्तो हाल

118 weeks ago @ Mysansar - टुँडिखे... · 0 replies · -1 points

प्रेमीहरुलाई,
येदी प्रेम सच्चा छ र निश्चल छ भनें टुडिखेल मा गएर माया को कुरा गरिरहनु नै पर्दैन एसले समाजमा आफ्नो आदर आफै खोच्छ, सच्छा प्रेम को हामी पनि सहयेक हौ , सिर उठ्येरा हिंड ,छाडी'
देउ डर अनि काप

118 weeks ago @ Mysansar - टुँडिखे... · 0 replies · +1 points

प्रेम कहाँ सहज हुन्छ र गर्नलाई
तत्पर हुनुपर्यो नि चोखो premमा मर्न लाई
मायालाई त समाजः को अग्लो पर्खाल
घरेको छ
सच्चा मानिसलाई नेपालमा कुण्ठित समाजले कहाँ टरेको छ

118 weeks ago @ Mysansar - टुँडिखे... · 0 replies · +1 points

योचाही एकदम सही कुरा गर्नु भो है तपाई ले

118 weeks ago @ Mysansar - टुँडिखे... · 0 replies · 0 points

मायामा कस्तो हो मिलन अनि कस्तो यो मेल
स्वर्गसरि भएछ प्रेमपार्क हाम्रो राम्रो टुडिखेल
सुनेको थिए हुदैन मायामा कुनै छेकबार
हुदैन कुनै खेल
एउटा पट्ठोले मायामा पाएछ पुरस्कार
जेल
हे प्यारामित्र जिंदगीमा गर्नु सोचेर कुनै मिठोभुल
धेरै छन् तिम्रा लागि नधमिल्याऊ
हाम्रो टुडिखेल