Ishwari
-23p3 comments posted · 2 followers · following 0
117 weeks ago @ Mysansar - जल्दै गर... · 0 replies · 0 points
मलाई पनि यो दिन लाई फर्केर हेर्दा १५ बर्ष पहिले बाला चतुर्दशीको अवसरमा पाचथर जिल्ला को महादेवस्थान ( गाउमा हामी मादेउथान भन्छौ )सायद ओयाम गाबिसमा वा त्यो सँग जोडीएको गाबिस मा हुनु पर्छ ठाउँमा 7 घण्टा पैदल् हिंडेर सदबिज छर्न गएको सम्झना आयो |
117 weeks ago @ Mysansar - रेखा थाप... · 0 replies · -2 points
डान्स हेरे पछी मलाई त प्रचन्ड ले रेखालाई कान्छी पो बनाउछ कि जस्तो लाग्यो ?
118 weeks ago @ Mysansar - टुँडिखे... · 0 replies · +2 points
माया गरेर मात्र के गर्नु कसै कसैलाई माया गर्दै छु भन्ने पनि त देखाउनु पर्यो होइन र ?
Medley