Big Mouth

Big Mouth

0p

5 comments posted · 0 followers · following 0

117 weeks ago @ Mysansar - प्रचण्ड ... · 0 replies · +1 points

प्रचण्डले गिरिजालाई भेट्न गएको होइन, १० बर्षमा नेपाललाइ स्विजरल्याण्ड बनाउछु भनेको अब त्यो नभ्याउने भयो रे, त्यसैले बाँकि भएको म्याद भित्र सिंगापुर नै भए पनि नबनाई छोड्दैन भनेर सिंगापुर कस्तो छ भनेर हेर्न गएको रे |

117 weeks ago @ Mysansar - यसरी सकि... · 0 replies · +1 points

मेरी बास्सै, रामहरी, डेकेन्द्र, ठैबको जीवन, हजारौको सम्पति, हात खुट्टाहरु माओबादीले खोसेको होइन रहेछ, कसले खोस्यो होला त्यसो भए ? म त आच्चंमै भयो त

117 weeks ago @ Mysansar - भित्ताक... · 0 replies · +1 points

Nose मै दियो त राकेशले त, नाक छाम है कस कसको नाकमा पर्यो, धेरै दुख्यो भने Dr. Nik को मा जानु ha ha ha

117 weeks ago @ Mysansar - मायाप्र... · 0 replies · -2 points

मलाई पनि एउटा GF चाहिय्या थ्यो, गएर बिज्ञापन गर्नु पर्ला जस्तो छ

117 weeks ago @ Mysansar - कसो अन्त... · 1 reply · -1 points

झापड दिने बेगम साहिबको गल्ति त ठाडै ठेखियो, तर झापड खाने सी डि ओ साहेबको पनि कुनै कमजोरी पो थियो कि ? कसले अनुसन्धान गर्ने ?